१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सन्धिखर्क जिप दुर्घटना: मृतकमध्ये दुई जनाको सनाखत

गोरूसिंगे सन्धिखर्क सड्कअन्तर्गत सुपादेउराली मन्दिर नजिकै जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

ट्याक्टर दुर्घटना परि जिल्लाको हिलिहाङ गाँउपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाईते भएका छन्।

ह्विलचियरबाटै प्रतिभा देखाएर टोनी अवार्ड जित्ने पहिलो महिला स्ट्रोकर

उनी दुई वर्षकी हुँदा एउटा कार दुर्घटनाले गर्दा उनको रिडको हड्डी भाचियो। र उनको छातिभन्दा तलको भाग चल्नै छोड्यो। बच्चाकालमा घटेको त्यो दुर्घटनाले गर्दा उनी कहिले विस्तराबाट उठ्नै सकिनन्।

बस र ट्रक ठोक्किंदा एकको मृत्यु, १४ घाईते

पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको बुद्धभुमि नगरपालिका ९ चवनपुरमा ट्रक र बस एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।

बस र ट्रक ठाेक्किँदा बस चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको फूलजोर पुलमा बस र ट्रक ठोक्किँदा बस चालकको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।

सिनामंगलमा हाइस र माइक्रो ठोक्कियाे, १६ जना घाइते

काठमाडौँको सिनामंगलमा हाइस र माइक्रो ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा परी दुवै सवारी साधनको चालकसहित १६ जना घाइते भएका छन् भने १ जनाको अवस्था गम्भीर रहेको छ।

सिमेन्ट बोकेको ट्रक दुर्घटना

नवलपरासीबाट सिमेन्ट लिएर दमौलीतर्फ आउँदै गरेको ना५ख १३७ नंको ट्रक आज साँझ तनहुँको घाँसी कुवामा दुर्घटना भएको छ।

ट्रकले म्याजिकलाई ठक्कर दिँदा तीनको मृत्यु, ७ घाइते

पूर्वपश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका –११, पडरियामा सोमबार दिउँसो ट्रकले म्याजिक भ्यानलाई पछाडिबाट ठक्कर दिँदा भ्यानमा सवार तीनजनाको मृत्यु भएको छ। म्याजिकमा सवार सात जना यात्रु घाइते भएका छन्।

टिप्परले ठक्कर दिँदा एककाे मृत्यु

मध्यपुर थिमि नगरपालिका–४, राधेराधे चोकमा आज टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा माेटरसाइकल चालकको मृत्यु भएको छ।

अमेरिकामा विमान दुर्घटना, १० जनाको मृत्यु

अमेरिकामा सानो विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। विमानले आइतबार बिहान एडिसन एयरपोर्टबाट उडान भरेपछि टेक्सासमा उक्त विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

जम्मु काश्मिरमा सवारी दुर्घटना, ३३ जनाको मृत्यु

भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन्।

कृष्णभीरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, २५ घाइते

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा बस तथा दुुई माइक्रो एक–आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

धादिङमा दुर्घटना हुँदा दुईको मृत्यु, ६ गम्भीर घाइते

धादिङको बेनिघाटमा आइतबार बस र दुईवटा माइक्रोबस एकआपसमा ठोक्किँदा दुर्घटना भएको छ। दुर्घटनामा दुईजनाको मृत्यु, ३० जना घाइते र ६ जना गम्भीर छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्