होन्डाले ल्यायो १२५ सिसीको मोटरसाइकल
होन्डाले विभिन्न अत्याधुनिक प्रविधि थप गरी एसपी १२५ बिएसभिआई मोटरसाइकल बजारमा ल्याएको छ।
होन्डाले विभिन्न अत्याधुनिक प्रविधि थप गरी एसपी १२५ बिएसभिआई मोटरसाइकल बजारमा ल्याएको छ।
अपोलो इन्फ्राटेक समूहका उपकरण, प्लान्ट तथा पार्टपुर्जाहरूको आधिकारिक अधिकृत बिक्रेताका रूपमा प्राइम एसोसिएटलाई नियुक्त गरिएको छ।
होन्डाले हालै बजारमा सिटी ई-एचइभी सार्वजनिक गरेको छ। बजारमा सिटी ई-एचइभी होण्डाले यस पटक नयाँ हाइब्रिड भेरिएन्टमा ल्याएको हो।
फ्रेन्च डिएनएको सिट्रोन ईसीथ्री इको-फ्रेन्ड्ली गाडी आधुनिक प्रविधि र आकर्षक मूल्यको साथ बजारमा आएको छ।
ग्लोबल टेक्नोलोजी लिडर साओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपालीबजारमा सार्वजनिक गरेको छ।
हाम्रा विद्यालय बालबालिकालाई सिप सिकाउने भन्दा कलिलै उमेरमा पाठ घोकाउने स्थलका रूपमा परिचित छन्।
अमेरिकाको डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डियाले ५० एचपी फोर ह्विल ड्राइभ नयाँ ट्र्याक्टर नेपालमा सार्वजनिक गरेको छ।