१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

जितिया पर्व आज सकिँदै

हिन्दू पात्रोअनुसार असोज कृष्ण पक्षको अष्टमीदेखि नवमीसम्म मनाइने जितिया पर्व आज सकिँदैछ। बिहीबारदेखि सुरु भएको यो पर्व आज विहान पूरा हुन लागेको हो।

मिथिलाञ्चलमा जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि मिथिलाञ्चलमा धार्मिक विधि पूर्वक सुरु भएको छ।

मुख्यमन्त्री राईद्वारा जितिया पर्वको शुभकामना

मुख्यमन्त्री राईद्वारा प्रेषित विज्ञप्तिमा यो विविधता नेपाल र नेपालीको पहिचान, गहना र सम्पत्तिसमेत बनिसकेको भन्दै सबै भाषा, धर्म, संस्कृति, चाडपर्वको संरक्षण एवं सम्वद्र्धन गर्नु राज्य र सम्पूर्ण नेपालीको साझा दायित्व हो भनिएको छ।

जितिया पर्वले अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्ने छ: राष्ट्रपति

राष्ट्रपति विद्या भण्डारीले तराईमा मनाइने जितिया पर्वको शुभकामना दिएकी छन्। उनले सो पर्वको अवसरमा देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी हुन्।

सामाजिक सद्भाव र एकतालाई प्रवद्र्धन गर्ने पर्व जितिया: प्रधानमन्त्री देउवा

जितिया पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य एवम् दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले हाम्रा संस्कृति र संस्कारमा आफ्नो विशिष्ट पहिचानका विशेषता रहेको बताएका छन्।

जितिया पर्व मनाइँदै

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितीया पर्वको धार्मिक सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत छ।

जितिया: आमाहरूले सन्तानको रक्षाका लागि बस्ने व्रत

यस पर्वले विशेष महत्व राख्छ। जितिया पर्वमाम हिलाले आफ्ना सन्तानको मंगल कामना अर्थात् बच्चाको दीर्घायु र उसको रक्षाका लागि निर्जला व्रत बस्ने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्