चौधरीलाई जग्गा फिर्ता गर्न २१ दिनको समय
अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।
अर्बपति व्यापारिक घराना चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा फिर्ताका लागि २१ दिने पत्राचार गरिएको छ।
अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।
चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीप फ्रिजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडका लागि सम्झौता गरेको छ।
चौधरी ग्रुपले बेकोका उत्पादनहरूमा जाडो मौसमलाई लक्षित गर्दै ‘वेलकम विन्टर’ योजना सार्वजनिक गरेको छ।
नेपालमा माइडिया ब्राण्डका घरायसी सामग्रीका लागि आधिकारिक वितरक,चौधरी ग्रुपले आगामी दशैं, तिहार र छठलाई लक्षित गरी ग्राहक योजना ल्याएको छ।
चौधरी ग्रुपले पर्वतारोही पूर्णिमा श्रेष्ठलाई वाइवाइ चाउचाउ तथा स्पिड इनर्जी ड्रिंक्सको ब्रान्ड एम्बासडर नियुक्त गरेको छ।
मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।
यस योजनामा चौधरी ग्रुपअन्तर्गत रहेका विभिन्न प्रडक्ट र सेवामा आर्कषक छुट उपलब्ध हुनेछ। मंगलबारदेखि सञ्चालनमा आएको यो योजना फागुन १६ गतेसम्म रहने बताइएको छ।
अब काठमाडौंका सबै भेगमा सिजी नेट उपलब्ध हुने भएको छ। चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले आफ्नो नेटवर्क काठमाडौं उपत्यकाको सबैजसो क्षेत्रमा विस्तार गरेको जनाएको छ।
चौधरी ग्रुपले ओलेड टिभी बजारमा ल्याएको छ।उक्त टिभी मिनभवनस्थित एलजी सोरुमा सार्वजनिक गरिएको हो।
अमेरिकी व्यापारिक पत्रिका फोब्र्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश रकम लैजाने र विभिन्न मुलुकमा तहगत कम्पनी खडा गरी विश्वव्यापी व्यावसायिक सञ्जाल विस्तार गरेको आईसीआईजेको प्यान्डोरा लिक्सका विवरणले खुलासा गरेको छ ।
गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफशोर कम्पनी’ खोलेर गरेको लगानी र शेयर खरीद–बिक्रीको खुलासा । खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटा
ग्रुपले यो रकम राजस्वको कुन कुन शीर्षक अन्तर्गत बुझाइएको हो भन्ने खुलाएको छैन। आयकर मात्र तिरिएको हो भने यो गर्व गर्न लायक रकम हो।
नेपालको ठूलो व्यापारिक घराना चौधरी ग्रुपले विराटनगरमा आफ्नो प्रादेशिक कार्यालय स्थापन गरेको छ। कार्यालय स्थापनको अवसरमा चौधरी ग्रुपको चौधरी फाउण्डेसनले कोरोना महामारीका समयमा स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ।
चौधरी ग्रुप अन्तर्गतको चौधरी फाउन्डेसनले नवलपुरको हर्कपुरमा ‘सिजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ। स्वदेशी कला, संस्कृति, साहित्य, वेशभुषा, आर्टट, क्राफ्ट, नाटक, संगीत प्रवद्र्धनका लागि कल्चरल भिलेज स्थापना गरिएको हो।