मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग गृहमन्त्री अर्यालको छलफल
पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार सशस्त्र प्रहरी हवाल्दार खतिवडालाई सोधपुछ गरि मुद्दा दर्ता गरिएको हो ।
बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिडिया र सामाजिक सञ्जालले ‘प्रोजेक्ट’ गरेका भरमा देश चलाउन नसकिने बताएका हुन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै पुराना दलहरू डराएको भन्ने टिप्पणीप्रति व्यंग्य गरेका छन्।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि कोशी प्रदेशबाट ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् । बुधबार मनोनयन दर्ताका लागि तोकिएको समयमा ३ पदका लागि ५ जनाले उम्मेदवारी दिएका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही हजार भाडाका मान्छे ल्याएर देश जलाउन खोज्ने प्रवृत्तिलाई अब छुट नदिइने चेतावनी दिएका छन्।
राष्ट्रिय सभा सदस्यको माघ ११ गते हुने निर्वाचनमा कर्णालीका दुई सिटका लागि चार जनाको उम्मेदवारी परेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो इमान र कर्तव्यबोधको सुरुवात नै देशभक्तिबाट हुने बताएका छन्।
ताप्लेजुङका विभिन्न विद्यालयका विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । सिरिजङ्गाका ११ विद्यालयका कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा वितरण गर्न थालिएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्राकृतिक स्रोत र खनिज पदार्थले भरिपूर्ण रहेको बताउँदै यहाँका खोलामा बालुवा चाल्दा समेत सुन भेटिने बताएका छन्।
भेटका अवसरमा देउवासँग आसन्न चुनाव, समकालीन राजनीतिका विभिन्न विषयहरूमा छलफल भएको राप्रपा स्रोतले बतायो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि नेपालकै ठोरी क्षेत्रमा भएको दाबी पुनः दोहोर्याएका छन्।
प्रधानमन्त्रीदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा समेत चौतर्फी आलोचना हुन थालेपछि कुलमान बुधवारै राजीनामा दिने मुडमा पुगेको स्रोतले बतायो।
सडकछेउका पसल, खुला आकाशमुनि रात काट्नेहरू र कमजोर घरमा बस्ने परिवारका लागि यो चिसो मौसम झनै कष्टकर बन्दै गएको छ।