आगलागीपीडितलाई राहत
सप्तरीको कञ्चनरूप नगरपालिका-१ बैरवास्थित दलित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन्।
सप्तरीको कञ्चनरूप नगरपालिका-१ बैरवास्थित दलित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट भएका छन्।
लहान नगरपालिकाले दलित बस्तीमा स्वच्छ खानेपानी उपलब्ध गराउन उच्च प्राथमिकता दिएको छ।
सप्तरीको डाँक्नेश्वरी नगरपालिका–५ तरहीस्थित सिङ्गो दलित मुसहर बस्ती अझै शौचालयविहीन छ। दलित समुदायको बाक्लै बसोबास रहेको उक्त बस्तीमा एउटा पनि शौचालय नहुँदा उनीहरू बस्ती नजिकैको खोलाको खोल्साखोल्सी, बाँसघारी र खेतबारीमा शौचका जाने गर्दछन्।
बागमती नदी कटानबाट विस्थापित भई झण्डै ४० वर्षदेखि बस्दै आएका करिब दुई परिवारसम्म अझै पनि स्थानीय सरकार पुग्न सकेको छैन। दलित बस्तीमा हालसम्म कुनै सरकारी तथा गैरसरकारी निकायले सेवा सुविधा दिन नसकेको स्थानीयको भनाइ छ।
रौतहटको राजदेवी नगरपालिकामा रहेको एक दलित बस्तीका स्थानीय बासिन्दाहरु सरकारबाट पाउने सम्पूर्ण सेवा सुविधाबाट वञ्चित रहेको पाइएको छ।