coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’, राष्ट्रपतिलाई भेट्दै ब्लिन्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलद्वारा प्यालेष्टिनी कट्टरपन्थी लडाकू (हमास) समूहविरूद्धको कारबाहीमा मृत्यु हुने प्यालेष्टिनी सर्वसाधारणको सङ्ख्या ‘धेरै’ भएको बताएका छन्।

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ: विदेशमन्त्री ब्लिङ्केन

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन्।

परराष्ट्रमन्त्री र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानीको विषयमा छलफल

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनबीच अमेरिकी विदेश मन्त्रालयमा गए राति द्विपक्षीय भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।

अमेरिकी विदेशमन्त्री चीनमा

दुई देशबिचको सम्बन्धलाई स्थिर पार्ने उद्देश्यले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन चीन पुगेका छन्। आइतबार उनले चीनका विदेशमन्त्री किन गांगसँग भेटेको बिबिसीले जनाएको छ।

शीर्ष चिनियाँ र अमेरिकी कूटनीतिज्ञबीच फोन वार्ता

विश्वका दुई ठूला अर्थतन्त्रबीच तनाव तीव्र रूपमा बढेका बेला अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री छिन कङले बुधबार टेलिफोन वार्ता गरेका छन्।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन आकस्मिक युक्रेन भ्रमणमा

अमेरिकी विदेशमन्त्री ब्लिन्केन सेप्टेम्बर ८ मा कीभ आइपुगेको र युक्रेन लगायत १९ देशलाई २ अर्ब अमेरिकी डलर बराबरको विदेशी सैन्य सहायताको घोषणा गर्न त्यहाँ पुगेको युक्रेनको स्थानीय सञ्चार माध्यमले जनाएको छ।

शिन्जो आबेको निधनमा शोक व्यक्त गर्न अमेरिकी विदेशमन्त्री जापान जाँदै

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनमा समवेदना प्रकट गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन सोमबार टोकियो जाने भएका छन्।

'पाकिस्तानको ठूलो बजारमा अमेरिकाले लगानी गरोस्'

पाकिस्तानी विदेशमन्त्री बिलावल भुट्टो जर्दारी र अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनबीच फोनवार्ता भएको छ।

प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

वार्तामा युक्रेन संकटबारे संयुक्त राष्ट्रसङ्घीय महासङ्घको विशेष बैठकमा निर्धारित बहस र मतदानअघि युक्रेनमाथि रुसले गरेको आक्रमणबारे छलफल भएकाे बताइएकाे छ।

युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै अमेरिकाद्वारा व्यापक विरोध

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीचमा फोनमा कुराकानी भएको र उनीहरुका बीचमा समसामयिक विश्व राजनीतिका बारेमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ।

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ: अमेरिकी विदेशमन्त्री

अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन्।

अफगानिस्तानमा हिंसा जारी रहेमा शान्तिवार्ता भंग हुनसक्ने अमेरिकी भनाई

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानको सरकार र तालिबानी समूहबीचको वार्ता चलिरहेका बेला अफगानिस्तानमा हिंसा हुन नहुने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्