२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाललाई अमेरिकी विदेशमन्त्रीको समवेदना

प्रधानमन्त्री पुष्पकमल दाहालसंग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्यएसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले भेट गरेका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटमा विदेशमन्त्री लुले जीवनसङ्गिनीको निधन भएकामा प्रधानमन्त्री दाहाललाई समवेदना दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो क्रममा उनले प्रधानमन्त्री पत्नी सीता दाहालको तस्वीरमा माल्यार्पणसमेत गरेका थिए।  

प्रकाशित: २९ असार २०८० १५:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App