२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मखमलीले मगमगाएको गुन्डुः छैन बजारको चिन्ता

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउन यता स्थानीयहरुको दिनचर्या बनेको छ। किसानहरु एक/अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्।

गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

सांस्कृतिक पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यकावासी नेवार समुदायद्वारा मनाइने कुमारी इन्द्रजात्राको सांस्कृतिक एवं ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरू बीचमा परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेकी छन्।

जनैपूर्णिमा र गाईजात्रा भीडभाड नगर्न आग्रह

बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सूचना जारी गर्दै कोरोना भाइरस संक्रमण तथा जोखिमको दर उच्च भन्दै चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्ड पूर्ण पालना हुने गरी परम्परागत तरिकाले सांकेतिक रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्