नारायण कोइरालाका पाँच लघुकथा
धान झुलेको खेतमा नेता आए। किसानहरूले नेतालाई स्वागत गरे। नेताले भोट र नोटको कुरा गरे। किसानहरू चोट र भोकको। चुनावको दिन किसानहरूले मतदान केन्द्रमा होइन खेतमा धान काटे। नेता बाँझो खेत भए।
धान झुलेको खेतमा नेता आए। किसानहरूले नेतालाई स्वागत गरे। नेताले भोट र नोटको कुरा गरे। किसानहरू चोट र भोकको। चुनावको दिन किसानहरूले मतदान केन्द्रमा होइन खेतमा धान काटे। नेता बाँझो खेत भए।
देशको आन्तरिक विषय वा सौन्दर्यलाई कवितामा प्रस्तुत गरेर विश्वमा भइरहेको अमानवीयता, शोषण, दमनहरूको हुँकार पनि कवितामा आएका छन्।
मनु हिंड्छन् अभ्यन्तरमा नाना सपना सजाई, स्वप्न पूरा गर्न पथ हिंड्छन् कैयौं दृष्टि फिराई, अर्थ पाउने लालसामा फस्छन् कुलतमा मानिस,एउटा गल्ती छोप्न हजारौं गल्ती गर्छ मानिस।
बालवाङमय तथा अनुसन्धान केन्द्रले ‘साहित्य-सृष्टि बालवाङमय साधना सम्मान-२०७९’ पहिलोपटक नेपाली बालसाहित्यका विशिष्ट साधक शान्तदास मानन्धरलाई समर्पण गर्ने भएको छ।
धेरै वर्ष अमेरिका बसे पनि अमेरिकन बन्न नसकेको नेपाली मन छ। नेपालप्रति अगाध माया छ। यहाँ बिताएका पलपल नयन घुमिरहेको छ। बिदेसिनुको पीडा छोप्न सकिएको छैन। यो पुस्तकले धेरै कुरा बोलेको छ।
मेरो रंगीन हात जहाँको त्यहीं रोकिए। एकछिन घोरिएर भनें, ‘केही छैन तर तपाईले फिंजाइएको रङ देखेर मात्रै मलाई होली आएको थाहा लाग्यो। व्यापारमा कुनै धर्मले सीमाना छुट्याएको रहेनछ। राम्रो लाग्यो।’
‘तपाई कस्तो डाक्टर हँ? तिन महिनासम्म औषधि खुवाउनुभो, केही पनि भएन। अर्को डाक्टरले दिएको औषधि एक महिना पनि खाँदा नखाँदै बच्चा बसिहाल्यो। पढेर डाक्टर हुनुभएको कि सर्टिफिकेट किनेर ल्याएर?’
बरु सके भने म त्यो एक मुठी पसीना हैन एकेक गाँस पुर्याउन अर्गानिक खेती रोज्ने छु जस्लाई सघाउन बजार हैन घरटोल बस्तीहरूमा पुग्नेछु जसरी स्वस्थ पर्यावरण हुर्कन्छ उसको खातिर अब बलिदान हुन तयार रहनुपर्छ।
दिक्क पार्यो हामीलाई चुरोटको धुवाँले,यस्तो कुरो किन खै! बुझ्नु हुन्न बुवाले? भात खाने पैसालाई धुवाँ किन्दै सकाउने, को होला खै! संसारमा धुवाँ खाई अघाउने?
सत्यवती र ऋषि परासर पुत्र वेदव्यासद्वारा रचित यो ग्रन्थ जया, भारत हुँदै महाभारतका नामले चिनिएको छ। यसमा भएका एक लाख श्लोकमा अटाएको जे जति कथा र विषय छन्, ती सर्वकालिक छन्।
आधारविहीन विभिन्न उपलब्धि तथा स्रोतसाधन र अवसरहरूको अपारदर्शी वितरणप्रति सर्वसाधारणको चासो र चिन्ता बढ्न थालेको वर्तमान अवस्थामा सर्वसाधारणको बढ्दो सचेतनाले उब्जाएका प्रश्नहरूको स्पष्ट जवाफ दिन सम्बन्धित सबैलाई हम्मेहम्मे परेको अवस्था छ
सोचिरहेछु, यति धेरै समयपछि हात लागेको यस्तो सुअवसरलाई खेर फाल्नु भनेको जीवनको ठूलो उपलब्धिलाई गुमाउनु हो। त्यसैले त्यो समयको व्यग्र प्रतीक्षामा छु म।
हेर अनुराग, तिमी र म बेस्ट फ्रेन्ड हौं। यसलाई विवाहमै परिणत गर्नुपर्छ भन्ने छैन। मेरा जिम्मेवारी धेरै छन्। मैले धेरै बच्चा सम्हाल्नु छ। मैले मेरा बारेमा मात्रै सोचेर हुँदैन अब। अनुराग! हामी एक अर्कालाई पर्दा ज्यान दिन सक्छौं। त्यसैले आआफ्नो जिम्मेवारीका लागि एउटा नयाँ अटुट सम्बन्ध बाँधौं, कसो?