६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

१८ लाख ४३ हजार नक्कली नोटसहित रौतहटमा एक युवक पक्राउ

रौतहट प्रहरीले भारी परिमाणमा नक्कली नेपाली रुपैया सहित एक युवकलाई पक्राउ गरेको छ। रौतहट प्रहरीले १८ लाख ४३ हजार नक्कली नेपाली रुपैयाँसहित रौतहटकै एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका ५ का २५ वर्षीय सन्दीप यादव रहेका छन्।

किशोरीलाई जबरजस्तीकरणी गरेकाे आरोपमा एक पक्राउ

१५ वर्षीया किशोरीलाइ जबरजस्तीकरणी गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

नक्कली नोट बनाउने मेसिनसहित सर्लाहीमा एक पक्राउ

नेपाल बाट सिमावर्ती भारततर्फ जाँदै गरेको रातो रंगको स्कारपियो गाडीलाई सशस्त्र प्रहरी बेस क्याम्प फेनहारा बाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक बिधा भूषण झाको नेतृत्वमा खटिएको टोलीले गाडीलाई रोकेर चेक जाँच गर्ने क्रममा सङ्कास्पद सामान रहेको आशंका गरिएको थियो।

बोक्सी भन्दै महिलामाथि कुटपिट, एक युवक पक्राउ

बोक्सी भन्दै छिमेकी महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–१२ सारस्वरबाट एक युवकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्