४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

टिकटक किन बन्द गरेको ? सर्वोच्चले सरकारसँग कारण सोध्यो

सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

अस्ट्रेलिया जाने बारे टिकटकको मिथ्या सूचनाले ठगी

अहिले लोकप्रिय सामाजिक सञ्जाल टिकटक विभिन्न सूचना र मनोरञ्जन दिने माध्यम बनेको छ। तर, कहिलेकाहीँ यसबाट आउने मिथ्या सूचनाले कतिपय ठगिने गरेका छन् भने आम सर्वसाधारणमा भ्रम पनि फैलाइरहेको छ।

टिकटक लाइभमा जुवा तास खेलाउने चार पक्राउ

विहिबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक विज्ञेप्ति जारी गर्दै टिकटकबाट जुवा खेलाउने चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो।

‘सुन्दरी प्रतियोगिताका नाममा यौन शोषण’

पीडित एक युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत सात वर्षअघि आफ्नो यौनशोषण भएको घटना सार्वजनिक गरेकी हुन्। २०७१ सालमा आफू १६ वर्षकी हुँदा यौन शोषणमा परेकोे उनको भनाइ छ। घटनाबारे डरत्रासका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्नेबुझ्ने भएपछि बाहिर ल्याएको उनले बताएकी छन्।

टिकटकलाई ठिकठाक

एमालेले एकै पटक ५७ दिनसम्म संसद् अवरुद्ध गरेको इतिहास छ। सडकमा रेलिङ भाँच्नेदेखि संसद् बैठक चल्न नदिनेसम्मका अभ्यास एमालेका विरासत हुन्। एमालेलाई चित्त नबुझेपछि जे पनि गर्न तयार हुने गरेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्