१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

हवाई ढुवानी अनुदानको व्यवस्था गर्न अंगुर कृषकको माग

त्रिपुरासुन्दरी १ का मोतिप्रसाद हमालले फलफूल तथा अंगुर खेतीको नाममा फर्म दर्ता गरेर अंगुरको व्यावसायिक खेती गरेका छन्। उनको फर्ममा यत्तिखेर झण्डै दुई लाखको अंगुर फलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्