वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने व्यक्ति पक्राउ
काठमाडौंको माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका २९ वर्षीय सुनिल सुनार पक्राउ परेका छन्।
काठमाडौंको माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको तिलहरी लुटेर फरार भएका २९ वर्षीय सुनिल सुनार पक्राउ परेका छन्।
भारतले लागू गरेको एन्टी–डम्पिङ शुल्कका कारण नेपाली जुट उद्योगले आफ्नो बजारको करिब ९५ प्रतिशत हिस्सा गुमाएको छ।
भोटेकोशी–त्रिशूली बाढीमा परी बेपत्ता भएकाहरूको मृत्यु दर्ता सहज बनाउने उद्देश्यसहित ल्याइएको अध्यादेशले मृत घोषणा गर्नेदेखि मृत्यु दर्ता गर्ने प्रक्रियासम्मका व्यवस्था संशोधन गरेको छ।
हिमालपारिको जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने यही एक मात्र मुख्य सडक मनाङको जीवनरेखा हो।
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा लोकतन्त्र र संविधानमाथि खतरा देखिएकाले आफू पुनः पार्टी राजनीतिमा फर्किएको बताएकी छन्।
नेपालगञ्जको भेरी अस्पताल, सञ्जीवनी अस्पताललगायत अन्य अस्पतालहरूमा जाँचका क्रममा गत पुसदेखि असोज १६ गतेसम्म ९० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका सम्पर्क व्यक्ति शर्माले जानकारी दिए।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुक्रबार अपराह्न साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको छ।
किसानले समयमै अनुदान पाउनुपर्नेमा जोड दिँदै मन्त्री चौधरीले भुक्तानी प्रक्रियामा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत वस्तु तथा सेवाको बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्।
काठमाडौं उपत्यकाका मातातीर्थ, स्युचाटारलगायत क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति अवरुद्ध हुन सक्ने भएको छ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा १ र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त भएको जानकारी दिएको हो।
मस्कको प्रश्नपछि विपक्षी नेता राहुल गान्धीले अर्को शक्तिशाली व्यक्तितर्फ संकेत गर्दै व्यंग्य गरेका छन्। यसले भारत सरकार र ठुला व्यावसायिक घरानाको प्रभावबारे बहस चर्काएको छ।
उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा सिटी सफारी ठोक्किँदा दुई वर्षीया बालिकाको मृ*त्यु भएको छ भने ७० वर्षीया वृद्धा घाइते भएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि मतदानको समय दुई घण्टा थप गरिएको छ।