शितगंगामा इलाका प्रशासन स्थापना गर्न गृहमन्त्रीसँग माग
अर्घाखाँचीको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै नगरपालिकाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।
अर्घाखाँचीको शितगंगा नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै नगरपालिकाको एक प्रतिनिधिमण्डलले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको छ।
केन्द्रीय सुरक्षा समितिको नियमित बैठक अहिले गृह मन्त्रालयमा बसिरहेको छ।
आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठकको तयारीस्वरूप सचिवालय बैठक बसेको हो।
विगत दुई वर्षदेखि कम्पनीसँग आबद्ध रहेका ऐरीसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको नाम रुपन्देही–२ बाट सिफारिस गरिएको छ।
अमेरिकाले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलास मादुरोलाई नियन्त्रणमा लिएसँगै विश्व जगत दुई धारमा बाँडिएका छन्।
टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। विश्वकप फेब्रुअरी ७ गतेदेखि सुरु हुँदैछ। समूह ‘सी’ मा परेको बांगलादेशीले नेपाल, इंग्ल्यान्ड, इटाली र वेस्ट इन्डिजको सामना गर्नेछ।
भारतको ओडिशामा हुने बाह्राै कलिंग साहित्य महोत्सवमा ८ नेपाली लेखक सहभागी हुँदै छन्।
स्टारलिङ्कले स्याटेलाइट मार्फत मोबाइल ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्दछ।
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फका लागि नेकपा एमालेबाट दाङ क्षेत्र नम्बर २ ले महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ।
बिहान एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालबिच भेट भएको छ।
प्रहरीका अनुसार गाउँलेहरूले पहिले दुवैलाई कुटपिट गरेर मारेका थिए। त्यसपछि शवलाई घरअगाडि जलाए। केही रिपोर्टमा एक किशोरीले आफूलाई देवी दाबी गर्दै दम्पतीमाथि बोक्सीको आरोप लगाएकी थिइन्।
नेपाल भाषा साहित्य दबूले नेपाल भाषाकाे लघुकथाकार नरेश अमात्यलाई याताज श्याम विश्व सिरपा पुरस्कारबाट सम्मान गरिएकाे छ।
पोडकास्टमा उनले पार्टनरमा धेरै सम्पत्ति नभई जिम्मेवारी र आर्थिक स्थिरता खोज्ने बताइन्। धनी हुनु बोनस मात्र हो, तर शारीरिक आकर्षण महत्त्वपूर्ण हुनुपर्ने तर्क उनको छ।
विज्ञप्तिमा बाहिरी दबाब र हस्तक्षेपविना आफ्नै राजनीतिक, आर्थिक र सामाजिक भविष्य निर्धारण गर्ने भेनेजुएलाका जनताको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ।