१५ वर्षीया छोरी बलात्कार गर्ने पक्राउ
भारतमा सौतेनी छोरीमाथि बलात्कार गरेको आरोपमा ५१ वर्षीय एक पुरुषलाई प्रहरीले प्रक्राउ गरेको छ । उनले विगत केही वर्षदेखि लगातार १५ वर्षीया छोरीलाई बलात्कार गर्दै आएता पनि बालिका गर्भवती भएपछि मात्र उक्त कुरा खुलासा भएको थियो ।