४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

नयाँ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने काममा लाग्नुपर्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन्।

सामाजिक सुरक्षा कार्यविधि सार्वजनिक

सामाजिक सुरक्षा कोषले अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रको सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि सार्वजनिक गरेको छ।

श्रमिकहरुले विदेशमा भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको छः श्रममन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भिर रुपमा लिएको बताएका छन्।

आर्थिक समृद्धिका लागि साउदीसँग साझेदारी

मुलुकको आर्थिक समृद्धिका लागि साउदी अरेयिबासँग साझेदारी गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्।

नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्छः मन्त्री कुँवर

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्।

श्रम मन्त्रालयले भन्यो: विचौलियाको पछि नलाग्नूस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ।

तिहारमा भत्ताको रकम नपाउँदा ज्येष्ठ नागरिक निराश

अर्का ज्येष्ठ नागरिक नारुदेवी लुहारले भने, 'वडा कार्यालयमा बैंकका कर्मचारीले भत्ताको रकम कहिले लिएर आउँछन् भन्ने आशमै बाटो कुरेर बसेका थियौँ।'

मन्त्री कुँवरले गरे ९० दिन कार्यकालमा भएका प्रगति विवरण सार्वजनिक

वैदेशिक रोजगारीका क्रममा ठगी गर्ने, अलपत्र पार्ने र सम्झौतामा उल्लेख भएको अनुसारको काममा नलगाउने जस्ता कार्य गराएको भनि वैदेशिक रोजगार विभागमा आएको निवेदनका आधारमा चालु आर्थिक वर्षमा पीडकबाट क्षतिपूर्ती भराएको ४८ करोड ४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति पीडितलाई उपलब्ध गराइएको बताए।

गर्भवती महिला र जेष्ठ नागरिकहरुका लागि दुई–दुई महिनामा निःशुल्क स्वास्थ्य शिविर

गाउँपालिकाले मर्मतसम्भार गर्न आवश्यक देखिएका पालिका भित्रका कच्चीबाटो दशैं अगावै मर्मत गरिसक्ने भएको छ। पालिकाले विभिन्न वडाका लागि आवश्यक पर्ने सडक तथा अन्य भौतिक पूर्वाधारको विस्तृत परियोजना प्रतिवेदन तयारीका लागि शीघ्र पहलकदमी लिने समेत निर्णय लिएको छ।

विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको छः सुरक्षामन्त्री कुँवर

मन्त्री कुँवरले विदेशिएका श्रमिकहरुबाट नै देश चलिरहेको भन्दै श्रमिकहरु हेपिएको, चेपिएको विषयलाई गम्भिर ढंगले कुरा उठाउनुपर्ने बताएका छन्।

प्रत्येक आइतबार एक घन्टा श्रमिकसँग श्रममन्त्री

मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ।

नेपाललाई प्रविधि निर्यात गर्ने देश बनाउनुपर्छः मन्त्री कुँवर

बुधबार सिंहदरबारमा भएको सामाजिक सुरक्षा कोषको एप्लीकेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री कुँवरले केही समय पहिला सामाजिक सुरक्षा कोष हात बाँधेर बसेको छ भन्नेजस्ता आरोप लागेपनि अब भने सक्रिय भएको बताए।

पदमा बसुन्जेल सम्बन्धित क्षेत्र उत्साहित बनाउँछुः मन्त्री कुँवर

उनले देश र जनताको हितमा सबैले आ–आफनो क्षेत्रबाट योगदान पुर्‍याउन जरुरी रहेको पनि बताए। सामाजिक क्षेत्रका विविध विषयका विज्ञहरुको राय र सुझावको आधारमा आफूले कार्यसम्पादन गर्ने उनको भनाई रहेकाे छ।

सरकारले वैदेशिक रोजगारीलाई मर्यादित बनाउँन एनआरएनएसँग सहकार्य गर्ने

मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए। एनआरएनएका अध्यक्ष कूल आचार्यले भर्खरै संसद्बाट पारित भएको नागरिकता विद्येयक राष्ट्रको हितमा भएको उल्लेख गरे। उनले नागरिकता विद्येयकले एनआरएनएमा थप उत्साह थपेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्