विश्वकपको रौनक : अमेरिकी अर्थतन्त्रमा यसरी भयो ११.७ अर्ब डलरको क्षति
विश्वकपको समयमा धेरै कर्मचारी खेल हेर्नका लागि कार्यालयमा ढिलो आउने, कामको बीचमै छोडेर जाने वा बिदा लिने गरेकाले यस्तो असर परेको रिपोर्टमा उल्लेख छ।
विश्वकपको समयमा धेरै कर्मचारी खेल हेर्नका लागि कार्यालयमा ढिलो आउने, कामको बीचमै छोडेर जाने वा बिदा लिने गरेकाले यस्तो असर परेको रिपोर्टमा उल्लेख छ।
कर्णाली राजमार्गअन्तर्गत नाग्म–जुम्ला सडकखण्डमा शनिबार साँझ भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ।
सरकारले विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेको बताएको छ ।
अत्यधिक वर्षाको सम्भावनालाई मध्यनजर गर्दै कोशी प्रदेशका विभिन्न पहाडी जिल्लामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले बाल्यकालमा काखमा बोकेका स्पेनका युवा स्टार लामिन यमालसँग विश्वकप फाइनल खेल्न लाग्नु आफ्नो लागि अविश्वसनीय संयोग भएको बताएका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।
सांसद खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
सामाजिक मुद्दाहरूमा खुलेर बोल्ने दियाले हालै फिल्म उद्योगमा कायम सौन्दर्यका मापदण्ड र त्यसप्रति पुरुषहरूको व्यवहारबारे कडा टिप्पणी गरेकी छिन्।
देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।
पोखरा–१७ र १५ को सिमाना क्षेत्र रातोपैह्रो (पोखरा पर्वतीय सङ्ग्रहालय अगाडि) पट्टी सेती नदी थुनिएको हो। यो यति एयरलाइन्स दुर्घटना क्षेत्रभन्दा तलपट्टी रहेको पोखरा-१७ र १५ जोड्ने सिताराम पुलभन्दा ३ सय मिटर तल पर्दछ।
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले सामाजिक सञ्जालमा भाइरल बनिरहेको लामिन यमलसँगको आफ्नो पुरानो फोटो अविश्वसनीय रहेको बताएका छन्।
देशका विभिन्न जिल्लामा शुक्रबार र शनिबार गरी ६ जना मृत अवस्थामा फेला परेका छन्। चितवन, डोटी, सप्तरी, अछाम र कैलालीका फरक-फरक स्थानमा उनीहरू मृत फेला परेका हुन्।
तनहुँ, म्याग्दी र नवलपरासी पूर्वका विभिन्न स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २५ जनालाई पक्राउ गरेको छ।
रूपा गाउँपालिकाबाट पोखरातर्फ आउँदै गरेको सार्वजनिक बसमा सवार एक महिलाको पर्स चोरी गरेको अभियोगमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
नेपाल बाल संगठनमा रहेका बालबालिकाको दयनीय अवस्थाबारे उजुरी र भिडियो प्राप्त भएपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले २० जना बालबालिकाको उद्धार गरेको छ।