७ असार २०८३ आइतबार
image/svg+xml

सर्लाहीमा धारिलो हतियार प्रहार गरी एक जनाको ह'त्या

भैंसी गोठमा सुतिरहेको अवस्थामा शनिबार राति करिब १२ बजे अपरिचित समुहले यादवको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए।

वैभव सूर्यवंशीले तोडे विश्व रेकर्ड, ११ बलमा अर्धशतक

वैभव सूर्यवंशीले ५० ओभरको क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको २० वर्ष पुरानो विश्व रेकर्ड तोडेका छन्।

नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अधिकांश नेता–कार्यकर्ता पार्टी पुनर्गठनको पक्षमा

नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताहरूले पार्टी पुनर्गठन हुनुपर्ने आवाज उठाएका छन्।

रास्वपाको पहिलो महाधिवेशन सुशासन अभियानको बलियो आधारः ज्ञानेन्द्र शाही

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले चितवनमा भइरहेको रास्वपाको राष्ट्रिय महाधिवेशनलाई सुशासन र भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउने अवसरको रूपमा रहेको बताएका हुन्।

रास्वपा महाधिवेशनमा सुरक्षार्थका लागि आफैँ खटे आइजिपी (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन चितवनमा आजदेखि सुरु हुँदैछ।

ठुलो परिमाणको लागुऔषधसहित भारतीय नागरिक पक्राउ

मोरङको रंगेली नगरपालिका–७ स्थित भेडुवाथानबाट ठुलो परिमाणको लागुऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

बाजुरामा बस दुर्घटना हुँदा २३ जना घाइते

साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।

रास्वपाको प्रथम महाधिवेशन : संगठन विस्तारदेखि आन्तरिक लोकतन्त्र सुदृढीकरणसम्मको बहस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएसँगै पार्टीको भावी राजनीतिक दिशा, नेतृत्व विकास, संगठनात्मक सुदृढीकरण र आन्तरिक लोकतन्त्रका विषयमा बहस सुरु भएको छ।

महिला खुसी भए मात्र सम्पूर्ण परिवार खुसी हुन्छ : शिल्पा शेट्टी

आफ्नो करिअरको सुरुवातको स्मरण गर्दै उनले चलचित्रमा पैसा मात्र नभई आत्मा हुनुपर्ने धारणा राखिन्। उनी अझै पनि आफूलाई मनले बच्चा नै ठान्छिन् र जीवनको सामान्य क्षणहरूमा खुसी खोज्न रुचाउँछिन्।

रास्वपा महाधिवेशनमा शीर्ष दलबाट को-को जाँदैछन्?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ।

फिफा विश्वकप : जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

फिफा विश्वकप २०२६ अन्तर्गत समूह एफको खेलमा जापानले ट्युनिसियाविरुद्ध शादनार जित हासिल गरेको छ।

‘बाः एक योद्धा’ को पोस्टरमा दिव्य देवको भव्य लुक्स

चलचित्र ‘बाः एक योद्धा’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो।

महाधिवेशनमा सहभागी हुन चितवन पुगे प्रधानमन्त्री बालेन्द्र

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा सहभागी हुन आज बिहान ११ आइपुगेका हुन्।

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्