कटारीबाट एक हजार १२२ किलो गाँजासहित तीन जना पक्राउ
उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
उदयपुरको पश्चिमी बजार कटारीबाट भारी मात्रामा प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ परेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे त्रिशुली पुगेका छन्।
छिनमै बाढी आएको देख्ने बित्तिकै लोकबहादुर छोरीलाई लिन आउँदै थिए। हेर्दा–हेर्दै बाढीले छोरी र घर बगायो।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बाढीबाट प्रभावित नेपालका समुदायलाई सहयोग गर्न अस्ट्रेलियाले मानवीय सहायता पठाउन लागेको बताएका छन्।
बाढीपछि कोलोराडो नदीको किनारमा क्रिस्टल र्यापिड्स नजिकै ४६ वर्षीय एक पुरुषको शव फेला पारिएको हो। राष्ट्रिय निकुञ्ज सेवाले उनको पहिचान सार्वजनिक गरेको छैन। उनको मृत्यु बेपत्ता व्यक्तिहरूको खोजीसँग सम्बन्धित हो वा होइन भन्ने पनि स्पष्ट गरिएको छैन।
जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्जका लागि जेनेरेटर ल्याइएको छ।
हाल एक हजारको सङ्ख्यामा नियमित पाठक रहेको पुस्तकालय वेदप्रकाशजस्तै ज्येष्ठ नागरिकदेखि विद्यालय तथा क्याम्पसका विद्यार्थी र समाजका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको पढ्ने गन्तव्य बनेको हो।
देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ।
रसुवाको भोटेकोशी खोलामा आएको बाढीबाट बेपत्ता भएका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका परिवारलाई तत्काल राहत तथा सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको छ।
युनिफिकेशन चर्चसँग जोडिएको यो प्रकरण पूर्वराष्ट्रपति येओलको राजनीतिक संकटसँग पनि सम्बन्धित छ। सन् २०२४ को अन्त्यमा उनको विवादास्पद कदमपछि उनीविरुद्ध महाभियोग प्रक्रिया अघि बढेको थियो र अन्ततः उनी राष्ट्रपतिको पदबाट हटेका थिए।
भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।
एकाएक उर्लिएको भोटेकोशी बाढी जीवनका लागि त्रासदीपूर्ण दिन बन्यो।
रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण पाँच जिल्ला प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक कामबाहेक हेलिकप्टर उद्धार नमाग्न अनुरोध गरेको छ।