गुनासो पोख्दै कांग्रेस जिल्ला सभापतिहरू
नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीका नेताले विधि र विधान मिच्दै अघि बढ्दा त्यसको असर तल्लो तहसम्म परेको गुनासो गरेका छन्।

क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा उनीहरुले धर्ना दिएका हुन्।