९४ वर्षकै ठूलो बाढी : जुम्ली किसान भोकमरी हुने चिन्तामा
बुढापाकाका अनुसार १९८४ सालमा यति ठूलो बाढी आएको थियो। त्यो बाढीले पनि जुम्लाबासीको ठूलो धनमाल नष्ट गरेको थियो।
बुढापाकाका अनुसार १९८४ सालमा यति ठूलो बाढी आएको थियो। त्यो बाढीले पनि जुम्लाबासीको ठूलो धनमाल नष्ट गरेको थियो।
गए राति ९ बजे गएको पहिरामा मेगा बैंकमा कार्यरत कर्मचारीको एक मोटरसाइकल पुरिएको छ भने मानवीय क्षति भने नभएको स्थानीयवासी राजन भुजेलले जानकारी दिए।