१९ आश्विन २०८१ शनिबार
image/svg+xml

'दबाबमा' बूढीगण्डकी ठेक्का प्रक्रिया

बाह्र सय मेगावाटको बूढीगण्डकी जलाशय आयोजना निर्माण गर्न दुई चिनियाँ कम्पनीले प्रस्ताव पेस गरे पनि सरकारले एउटाको प्रस्ताव अघि बढाएको पत्ता लागेको छ। कम्पनी, स्थानीय व्यक्ति तथा निकायको प्रभावमा सरकारले एउटाको मात्र प्रक्रिया अघि बढाएको हो।

दबाब चिर्न कोन्टे तयार

चेल्सीका नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेले आफू इङ्लिस प्रिमियर लिगको दबाबमूलक कामका लागि तयार रहेको बताएका छन्। चेल्सी प्रशिक्षकमा पहिलोपटक पत्रकार सम्मेलन गर्दा उनले टोलीलाई सही बाटोमा फर्काउन प्रयास गर्ने बताए।

नेतृत्व हस्तान्तरण गर्न माओवादी दबाब

सत्तारुढ नेकपा माओवादी केन्द्रले पूर्व सहमतिअनुसार नेतृत्व हस्तान्तरण गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेको छ। सत्तासाझेदार दलको आइतबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पूर्व सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिने संकेत दिएका छन्।

बिमा कम्पनीलाई मर्जरमा जान नियमकको दबाब

बिमा कम्पनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको छ। बिमा कम्पनीको संख्या बढे पनि गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनीहरुलाई मर्जरमा जान दबाब दिन थालिएको हो।

मन्त्री दबाबमा कार्यविधि संशोधन तयारी

संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाको दबाबमा 'निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम' मा प्रत्यक्ष निर्वाचित सांसद संयोजक रहने व्यवस्था हटाएर कार्यविधि संशोधन प्रक्रिया अघि बढाइएको छ।

माओवादी नेतृत्वलाई सरकार छाड्न दबाब

काठमाडौं-अधिकांश हेडक्वाटर सदस्यले वर्तमान सरकार छाड्ने मनस्थिति बनाएका बेला मंगलबार सुरु भएको माओवादी केन्द्रको पोलिटब्युरो बैठकमा सहभागीले सरकारबाट बाहिरिन थप जोड दिएका छन्।

स्थानीय पुनःसंरचना चाँडो सक्न दबाब

सरकारले मंसिरमा स्थानीय तहको निर्वाचन गर्ने कार्ययोजना सार्वजनिक गरेपछि स्थानीय तह पुनर्संरचना आयोगलाई दबाब बढेको छ।  गाउँपालिका, नगरपालिकाको संख्या र सिमाना तोक्ने जिम्मा पाएको आयोगले सरकारको कार्यतालिका आएपछि समयअघि नै कामसक्ने बाध्यता थपिएको बताएको छ।

आइसल्याण्डलाई इतिहास रच्ने मौका, आयोजक फ्रान्स भने दबाबमा

युरोकप २०१६ को आज राति हुने अन्तिम क्वाटरफाइनलमा आयोजक फ्रान्स र आइसल्याण्ड भिड्दै छन्। उक्त खेलमा आइसल्याण्ड इतिहास बनाउने सोचका साथ मैदानमा उत्रँदा आयोजक फ्रान्स भने जित्नै पर्ने दबाबमा रहेको छ।

चाैतर्फी दबाबपछि बल्ल सरकारले बनायाे ग्यास सिलिन्डर गुणस्तर छानविन समिति

काठमाडौं– ग्यास सिलिन्डर बिस्फोटमा परी उपभोक्ताको ज्यान गएपछि सरकारले ग्यास उद्योगले प्रयोगमा ल्याएका सिलिन्डरको अध्ययन गर्न बिहीबार छाननिव समिति गठन गरेको छ। सिलिन्डरले मापदण्ड पूरा गरे/नगरेको अध्ययन गर्दै सुरक्षा व्यवस्थामा अपनाउनु पर्ने सुझाब सहित प्रतिवेदन पेश गर्नको लागि समिति गठन गरेको छ।

पोर्चुगल र स्विडेनलाई जित्नै पर्ने दबाब

पेरिस— पोर्चुगल र स्विडेनलाई युरोकप २०१६ को नकआउट चरणमा प्रवेश पाउने सम्भावना जिवित राख्न आज राति हुने आफ्नो समूहको अन्तिम खेल जित्नै पर्नै दबाब रहेको छ।

स्ट्राइकर छान्न हड्सनलाई दबाब

युरोपियन च्याम्पियनसिपको समुह ‘बी’ अर्न्तगत सोमबार स्लोभाकियाविरुद्ध खेल्दा इङल्यान्डका प्रशिक्षक रोय हड्सनसामु आक्रमणको जिम्मा कसलाई दिने भन्ने दबाब हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्