४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

क्लबभन्दा फ्रान्सबाट खेल्दा स्वतन्त्रता: एम्बाप्पे

किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मन (पिएसजी) बाट खेल्नुभन्दा पनि फ्रान्सको राष्ट्रिय टोलीबाट खेल्दा स्वतन्त्रता महसुस गर्ने बताएका छन्।

माटियोसँग तुलना नगर्न गाल्टियरको आग्रह

फ्रेन्च लिग वानको क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले आफ्नो टोली च्याम्पियन्स लिग जित्न सक्षम रहेको र आफूलाई चेल्सीका पूर्वप्रशिक्षक रोबर्टो माटियोसँग तुलना नगर्न आग्रहसमेत गरेका छन्।

प्रशिक्षक गाल्टियरका लागि सहज छैनन् चुनौती

क्रिस्टोफ गाल्टियरको नियुक्तिसँगै फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा आक्रामक रूपमा प्रस्तुत हुने संकेत गरिसकेको छ।

पोचेटिनो बर्खास्त

फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पिएसजी) ले फ्रान्सेली प्रशिक्षक माउरिसियो पोचेटिनोलाई मंगलबार प्रशिक्षकबाट बर्खास्त गरेको जनाएको छ।

‘डेम्बेले उपयोगी हुन सक्छन्’

बार्सिलोनाका प्रशिक्षक हाभी हर्नान्डेजले ओसामाने डेम्बेलेले सम्झौता नवीकरण प्रस्ताव अस्वीकार गरे पनि उनी सिजनको बाँकी अवधिमा टोलीका लागि उपयोगी खेलाडी हुन सक्ने बताएका छन्।

हर्नान्डेजलाई बार्सिलोनाको जिम्मेवारी

बार्सिलोनाको प्रशिक्षक बन्न प्रतीक्षामा रहेका हाभी हर्नान्डेजको ६ वर्षपछि लक्ष्य पूरा हुँदा क्लबमा उनको आगमन सोचेजस्तो भने छैन।

च्याम्पियन्स लिग: पिएसजी अपेक्षित प्रदर्शन गर्न असफल

साबिक उपविजेता पेप ग्वार्डिओलाको टोली म्यानचेस्टर सिटीले जर्मन बुन्डेसलिगा क्लब आरबी लिपजिगमाथि गोलको वर्षा गर्‍यो। बुधबार राति ९ गोल भएको खेलमा इङ्लिस क्लब सिटीले लिपजिगलाई ६–३ ले पराजित गरेको हो।

‘रोनाल्डो फर्किने हल्ला मात्र’

२०१८ मा रियालबाट इटालियन क्लब युभेन्ट्समा अनुबन्धित ३६ वर्षीय रोनाल्डोको आगामी वर्ष जुनसम्म सम्झौता रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्