१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

रौतहट घटना: आपसी सम्मान र एकता कायम राख्न सर्वपक्षीय बैठकको अपिल

सार्वजनिक अपिलमा भनिएको छ, 'हामी सबै मिलेर सौहार्द्रपूर्ण वातावरण कायम गर्दै आपसी सम्मान, सहिष्णुता, एकता र समझदारी कायम गर्न जिल्लाका सम्पूर्ण क्षेत्रमा सामाजिक, धार्मिक सहिष्णुता कायम गर्न अपिल गर्दछौँ।'

गौरमा अनिश्चितकालीन कर्फ्यू: जिल्ला अदालतका सम्पूर्ण सेवा ठप्प

जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेसँगै रौतहट जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवाहरू स्थगित गरेको छ।

सुदूरपश्चिममा डेङ्गुबाट तीन वर्षमा सात हजारभन्दा बढी प्रभावित

सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमणको जोखिम अझै चुनौतीपूर्ण देखिएको छ।

फागुन १५ गतेभित्र जेन-जी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन

सरकारले जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाहरूको विवरण उपलब्ध गराउन स्वास्थ्य संस्था (अस्पताल)लाई निर्देशन दिएको छ।

मेची भन्सार : आठ अर्ब ६१ करोड बढीको अलैँची निर्यात

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ।

६ अर्ब जोगाउने नयाँ अस्त्र : पेट्रोलमा इथानोल मिसाउने सरकारको तयारी

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पेट्रोलमा इथानोल मिश्रणका लागि विगतमा धेरैवटा आयोग र सुझाव समिति बनेका उल्लेख गर्दै ती आयोग र समितिको सिफारिसमा इथानोल मिश्रणसम्बन्धी आदेश सरकारबाट आएको जानकारी दिए।

बाँकेमा पुरानालाई नयाँको टक्कर

बाँकेका तीनवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको चुनावी माहोल अघिल्ला चुनावभन्दा फरक देखिन्छ।

रौतहट घटना: वडाध्यक्षसहित २३ जना पक्राउ

दुई समुदायबिचको तनाव एवं झडप मत्थर नभएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार दिउँसो कर्फ्यु लगाउँदै नेपाली सेना परिचालनसमेत गरेको थियो। निर्वाचन सुरक्षाका लागि खटिएको सेनाले यतिबेला गौर बजार मात्र होइन, पूरै मधेसलाई निगरानीमा राखेको छ।

टी-२० विश्वकप: सुपर ८ मा आज दुई रोमाञ्चक खेल

टी-२० विश्वकपको सुपर ८ चरणमा आज दुई रोमाञ्चक खेल हुँदैछन्। पहिलो खेल श्रीलंका र इङ्ल्यान्डबिच श्रीलंकाको पल्लेकेले रंगशालामा दिउँसो ३:१५ बजे सुरु हुनेछ। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेका थिए।

ओलीको प्रश्न : पालिका चलाउन नसक्नेलाई प्रधानमन्त्री बनाउने कुरा मजाक हो?

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले ६० वर्ष लामो राजनीतिक जीवनमा कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै आफूमाथि नियोजित प्रहार भइरहेको बताएका छन्।

गौर घटना : दुवै समुदायलाई संयमता अपनाउन पूर्वप्रधानमन्त्री नेपालको आग्रह

धार्मिक सहिष्णुतालाई आत्मसात् गर्दै एकअर्काको धर्म, संस्कृति एवं चाडपर्वको सम्मान गरेर सदियौँदेखि मिलेर बसेका दुवै समुदायबिच सहयोग र सहकार्यसहित मिलेरै जानुपर्नेमा जोड दिँदै साम्प्रदायिक हिंसा कुनै पनि हालतमा स्वीकार्य नहुनेमा जोड दिए।

नियात्राकार नन्दु उप्रेतीको तेस्राे नियात्रासंग्रह 'चीन यात्राका यादहरू' लाेकार्पण

नियात्राकार नन्दु उप्रेतीकाे तेस्राे नियात्रासंग्रह 'चीन यात्राका यादहरू'लाेकार्पण भएकाे छ।

सम्पन्न भयाे ‘मातृभाषा राष्ट्रिय कविता महोत्सव-२०८२’

नेपाल प्रज्ञा-प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस -२०२६को आयोजना गरेको थियोे।

घोषणापत्रमा हरियाली कति?

सबैभन्दा पहिले हामी स्पष्ट हुनुपर्छ– जलवायु परिवर्तनको मुद्दा भनेको केवल पेरिस सम्झौता होइन, अन्तर्राष्ट्रिय वार्तामा भाग लिने औपचारिकता मात्र पनि होइन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्