अर्घाखाँची कारागारमा रहेका कोरोना संक्रमितको उपचारमा समस्या
सिमित ठाँउमा क्षमताभन्दा दुई गुणा बढी कैदिबन्दी कोचाकोच भएपछी कोरोना संक्रमण नियन्त्रण गर्न चुनौति देखिएको हो।