११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

पार्टीभित्रको परिस्थितिमा कुनै बद्लाव नआएको भन्दै झाँक्रीले भनिन्: अहंकार उस्तै छ

सामाजिक सञ्जालमा उनले यसरी लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो।

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

संविधानलाई ट्र्याकमा ल्याउन मेराे उम्मेदवारीः डा. देवकोटा

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका पार्टीहरुको साझा उम्मेदवारका रुपमा रहेका डा. खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्।

राष्ट्रियसभा सदस्यमा गृहमन्त्री थापा र देवकोटाको उम्मेदवारी दर्ता

नेकपा एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा 'बादल'ले वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा आज उम्मेदवारीको मनोनयन दर्ता गराएका छन्। उनको उम्मेदवारीका प्रस्तावकमा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकासमन्त्री सरस्वती बस्नेत छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्