१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

घुम्ती कला पुस्तकालय

त्यो कला संग्रहालयमा विश्वका अति प्रसिद्ध चित्र र मूर्ति प्रदर्शन गरिएका थिए।ती चित्र हेरिसकेपछि त्यसबारे स्वभावतः थप जिज्ञासा हुन्छ नै। यसको निराकरणका लागि सँगै कोठामा थुप्रै कलाका पुस्तक राखिएको थियो। कला संग्रहालयमा प्रदर्शित कुनै पनि कलाबारे थप जानकारी चाहिएमा साना–ठूला, सस्ता महँगा पुस्तक त्यहाँ थिए, जसलाई किन्न सकिन्थ्यो।

धर्म

मेरो भावलाई बुझेर उहाले भन्नुभयो, “खै ! मान्छेभित्रको दया, माया स्वार्थले सबै निलेजस्तो छ। मृत्यसंग लडिरहेकी किशोरी आमाको क्रन्दन कसैले सुनेनन् ? अलिकति ढिलो भएको भए, ज्यान जान सक्थ्यो। हैन बुहारी ! हर धर्म, सम्प्रदायमा आमा एकै होइन र ? कि धर्मअनुसार आमाको जात र आत्मीयता पनि फरक हुन्छ ?”

हूलतन्त्र

ऊ एकछिन जिल्ल पर्‍यो। ऊ भित्रभित्रै रन्कियो–यसको कत्रो आँट? ऊ सरासर कुर्सी नजीक गयो। कुर्सीमा बस्नेचाहिँ मस्त निदाइरहेको थियो। उसले कठालोमा समातेर उठायो र हकार्दै सोध्यो– ‘मेरो कुर्सीमा बस्ने तँ को होस् ?’

कतै संविधान जल्दैछ

कतै संविधान जल्दैछ भन्छन् कतै उत्सव चल्दैछ भन्छन् अस्तव्यस्त समाजमा आस्थाहरू रोगाए रे यसैले त भित्रभित्रै असन्तोषको राँको बल्दैछ भन्छन्।

दाजु

छिमेकीहरू मलाई उक्साउदै भन्थे, “तेरो बुवाले तेरा दाजुलाई त औधी माया गर्छन्। तँलाइ साह्रै हेला गर्छन्।” अर्काले भन्थे, “दुई भाइ छोरालाई पनि काखा र पाखा गर्ने बुवा कस्तो पापी , विद्रोह गर। अंश मागेर छुट्टै बस्।”

समय

बाटामा नपुग्दै उसले घरभित्र बोलेको सुन्यो– कोविडको बेला छ भन्ने त थाहा हुनुपर्छ नि। हामीलाई पनि खुसीले स्वागत गर्न मन नलाएको कहाँ हो र! अब त राम्रै शिक्षा पाए कि!

सुख प्राप्ति

सुखको पछि लाग्दा दुःख छ यो अनुभव हो दुःखमा जिउँदा सुख मिल्ला यो अनुभव हो सत्कर्म सत्धर्ममा रहेछ सुख त लुकेको बिनाकर्ममा त्यहाँ ज्यादा हुन्छ दुःख है छुपेको।

मुटुभित्रै बसेको मान्छे, कुनै दिन छुटेर गइदिन्छ

भर हुँदैन मायाको पनि , कुन बेला टुटेर गइदिन्छ,सिसाको घरझै हो माया, पत्तै नपाई फुटेर गइदिन्छ।कसैलाई मेरो मुटु,मेरो प्राण भनेर के गर्नु,मुटुभित्रै बसेको मान्छे, कुनै दिन छुटेर गइदिन्छ।

कोरोना दर्द यी चाडपर्व के भो र हर्ष ?

झर्नु र चढ्नु जीवन हाम्रो सूर्य र चन्द्र! नसिलाउनु नमिसाउनु आगो र पानी! अति भो जात्रा फरक मात्रा चुल्हो र दुनो!

मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ

मर्नलाई बिख घोल्ने फुर्सद छैन यहाँ।मलामीलाई लास पोल्ने फुर्सद छैन यहाँ। कोरोना, कोरोना अनि फेरि कोरोना ? अरू त शब्दै बोल्ने फुर्सद छैन यहाँ। नतिजा सुनाउन कति हत्तार कसैलाई, रातलाई आँखा खोल्ने फुर्सद छैन यहाँ।

सपनाहरू बाँड्छन्,खुसी उनकै झोलामा हुन्छ,

सपनाहरू बाँड्छन्,खुसी उनकै झोलामा हुन्छ,हातमा सत्ता पुग्यो, अनि नजर खोलामा हुन्छ। राष्ट्रियताको स्वाङ रच्दछन्,मायक समाउँदा,राष्ट्रको स्वाभिमान भने,सदैव डोलामा हुन्छ। आचार सदाचारको कुरा,गरेर थाक्दैन जो,नियालेर हेर्नुहोस्,उसकै आँखा चोलामा हुन्छ।

झिँगा

पैसाको दुर्गन्धले वातावरण दुषित पार्यो। भक्तहरूले अगरबत्तीको वासना भने। स्तुति ज्ञान गाए। खाना खाँदा भागमा बस्यो। रछ्यानमा बस्यो।सौचालयमा बस्यो।महामारी फैलियो। सबै जना वाक्क बन्न थाले। संकट समाधानका लागि बैठक भयो।

भाषण

नजिकै बसेकी उनकी श्रीमतीलाई सही सक्नु भएन । उनी लोसेलोसे हुँदै आसन ग्रहण गरेको ठाउँबाट उठिन् अनि प्रमोदको कानमा खुसुक्क भनिन्, ‘बूढा ! कति जोडजोडले कराउनुभएको? बिस्तारै बोल्नु न।फेरि नयाँ घरमा चर्च खोलेको मान्छेले भाषण सुन्ला र चर्च अन्तै सार्ला नि !’

गोरुजात्रा

जात्राहरू सबैका आआफ्नै विशेषता र महत्व छन्। जात्राको विकास हामी कहाँ राम्रैसंग हुँदै गएको छ तथापि गाईजात्रा बढी लोकप्रिय र चर्चित हुन पुगेको छ। गाईजात्रा भन्नेबित्तिकै यति चाँडो सबैको कान ठाडो हुन्छ कि भनी साध्य छैन।

कुर्सीको खेल गठबन्धन जाल र झेल !

सत्तामा जानी सबैको स्वार्थ छ खिचातानी ! भरियो घृणा यी नेता देख्दा हरायो श्रद्धा ! सत्तामा जाऊ देश, जनता लुटेर खाऊ ! भ्रष्टहरूको हालीमुहाली दुष्टहरूको ! फेरिन्छ पात्र चरित्र उस्तै निराशा मात्र!

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्