उच्च शिक्षा सुधारका लागि मन्त्रालयले गर्यो उपकुलपतिसँग छलफल
मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ।
मन्त्रालयले विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक तयार गर्ने क्रममा सङ्घीय विश्वविद्यालयका उपकुलपतिसहित सरोकारवालासँग छलफल गरेको छ।
जनतासामु गरिएको प्रतिबद्धताअनुसार काम, परिणाम र सुशासन सुनिश्चित गर्न पार्टी तथा सरकार निरन्तर क्रियाशील रहेको उनको दाबी थियो।
पोखरेलले जनताको जीवनस्तर र आकांक्षा बढे पनि त्यसअनुसार रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना हुन नसकेको उल्लेख गरेका छन्।
अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ।
यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको तथ्याङ्कअनुसार भारत र चीनबाट ‘कटन थ्रेड्स’ अर्थात् धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने स्पष्ट पारेको हो।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले जनताको पक्षमा बोल्ने र राज्यसत्ताको गलत कामको विरोध गर्ने राजनीतिक शक्तिलाई कमजोर पार्ने प्रयास सधैं हुने बताए।
सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने सहमति भएको छ। उक्त कार्यक्रम ७ दिनभित्र तयार गर्न ७ सदस्यीय समिति गठन गरिएको छ।
पछिल्लो समय यिनै सम्पदालाई संरक्षणसँगै आर्थिक गतिविधिसँग जोडेर स्थानीय समुदायको आयआर्जनको माध्यम बनाउने बहस सुरु भएको छ।
वर्षायाम सुरु भएपछि यहाँ अस्थायी गोठ बस्छन्। छिना, महतगाउँ, भण्डारीबाडा, सिंगाचौर र ढाणथपलालगायत क्षेत्रबाट पशुवस्तु चराउन ल्याइन्छ। करिब तीन महिना चौर नै गोठालाको घरजस्तै बन्छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले घरेलु श्रमिकलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि आगामि सेप्टेम्बर २३ (असोज ७) देखि पोखरा–दुबई रुटमा सिधा हवाई उडान सुरु हुँदैछ।
भन्सार छली गरी भित्राइएको रु १० लाख बराबरको कपडासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
इस्लाम धर्मावलम्बीहरूको विशेष पर्व बारा रबिउल अव्वल अर्थात् इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको जन्मदिनमा बिदा दिइएको हो।
त्यस्तै, रु. ९९ देखि रु. २९९ सम्मको प्याक वा रेन्टल सेवा लिएका ग्राहकहरूले बहिरङ्ग सेवाअन्तर्गत चिकित्सक परामर्श शुल्कमा २० प्रतिशत छुट पाउनेछन्।