९ माघ २०८२ शुक्रबार
image/svg+xml

उम्मेदवार छान्न हतार गरेकै हो, यसको जिम्मेवारी मैले लिनैपर्छ: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी प्रतिनिधि सभा निर्वाचनलाई उम्मेदवार छान्न पार्टीले हतार गरेको स्वीकार गरेका छन् ।

गगनको संकल्प: बदल्यौँ कांग्रेस, बदल्छौँ देश

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी सभापति बनेपछि गरेको पहिलो संकल्पमा अब देश बदल्ने प्रतिवद्धता जनाएका छन् ।

एन्फा लिगः श्री भगवतीको पहिलो जित, सातदोबाटोले मनाङ मर्स्याङ्दीलाई हरायो

शुक्रबार दिनको पहिलो खेलमा श्री भगवतीले नव जनजागृति क्लबलाई ५-१ ले पराजित गर्दै जारी लिगमा पहिलो जित दर्ता गरेको छ ।

कांग्रेस मिलाउँछौँ, चुनावको टिकट नपाउनेलाई केन्द्रीय समितिमा ल्याउँछौँ: गगन

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी भित्रको आन्तरिक विषय क्रमश: मिलाउने बताएका छन् । उनले अब चाँडै आन्तरिक असमझदारीका विषय समाधान गर्न पार्टी लाग्ने बताए ।

निर्वाचन आयोग भन्छ: टेकबहादुरलाई निर्विरोध भन्न मिल्दैन

निर्वाचन आयोगले मनाङबाट टेकबहादुर गुरुङ निर्विरोध विजयी भन्न नमिल्ने जनाएको छ ।

अस्ट्रेलियासँग टी-२० सिरिजि खेल्ने पाकिस्तानी टोलीको घोषणा

शुक्रबार पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी)ले सलमान अलि अघाको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आयो: गगन थापा

कांग्रेस कार्यकर्ताले रुखमा भोट हाल्न पाउने गौरवको अवस्था आएको बताएका छन् ।

नेकपाका एकमात्र जेनजी उम्मेदवार अजयको दाबीः बालेनभन्दा आफू मधेसको छोरा

मात्र २७ वर्षका उनी बारा निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवार बनेका छन् ।

सशस्त्रको रजत महोत्सवमा उत्कृष्ट मिडिया समन्वय पुरस्कार थापालाई

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले उत्कृष्ट मिडिया समन्वय पुरस्कार पाएका छन् ।

मनाङबाट नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्विरोध !

मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन २१लाई तय भएको प्रतिनिधि सभा निर्वाचनमा गुरुङ निर्विरोध भएका हुन् ।

कांग्रेसबाट सभापति थापा प्रधानमन्त्रीका उम्मेदवार

नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

एक जनाको उम्मेदवारी खारेज

निर्वाचन आयोगले आगामी फागुन २१ को निर्वाचनका लागि उम्मेदवारी दिएकामध्ये एक जनाको उम्मेदवारी खारेज गरेको छ ।

ट्रम्पको ‘क्रूर’ आप्रवासन नीति : पाँच वर्षीय स्कुले बच्चालाई हिरासतमा लिएपछि दुनियाँ स्तब्ध !

पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले एक्समा लेखेकी छिन्, ‘लियाम रामोस भर्खरका बच्चा हुन्। उनी आफ्नो परिवारसँग घरमा हुनुपर्छ, अध्यागमन अधिकारीहरूद्वारा चाराको रूपमा प्रयोग गरिनु हुँदैन। टेक्सासको हिरासत केन्द्रमा राखिनु हुँदैन।’

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ १८ गतेदेखि

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु हुने भएको छ । अधिवेशन आह्वानका लागि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सिफारिस गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्