१५ वैशाख २०८१ शनिबार
image/svg+xml

थप ६३ जनामा सङ्क्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनका अनुसार तीन हजार सात सय ४० जनामा गरिएको परीक्षणमध्ये ६३ जनामा सङ्क्रमण पुष्टि भएको छ।

थप १०४ जना सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एक सय चार जनामा देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ८७ परीक्षणमध्ये एक सय चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो।

भारतमा ११ हजार ५ सय भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा हिजो एक दिनमा १२ हजार सात सय ८३ जना कोरोना मुक्त भएका छन्। यसैसँगै कूल चार करोड ३७ लाख १२ हजार दुई सय १८ जना कोरोनामुक्त भएका छन्।

सङ्क्रमणबाट मृत्यु हुनेमध्ये ७५ प्रतिशत खोप नलगाएका

अहिलेसम्म ११ हजार नौ सय ७४ सङ्क्रमणको कारणले मृत्यु भएको छ। नेपालमा सङ्क्रमणको कारणले प्रति दशलाखमा ४१० दशमलव २ जनाको निधन भइसकेको छ। मन्त्रालयका अनुसार खोप नलगाएको मानिसलाई कोभिड–१९ सङ्क्रमण भयो भने त्यस्ता मानिस गम्भीररूपमा बिरामी पर्ने र मृत्यु हुने सम्भावना खोप लगाएको मानिसको तुलनामा १० गुणा बढी हुने गर्दछ।

पशुपतिनाथ मन्दिर खुलेसँगै भक्तजनकाे भीड

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ।

कोरोना भाइरसले फेरि छक्याउन सक्छ

कोरोना भाइरसको अर्काे भेरियन्टले हामीलाई आश्चर्यमा पार्न सक्छ। संयोगवश यो झन् अत्यधिक घातक र संक्रामक पनि हुन सक्छ। यसले हामीले विकास गरेको प्रतिरोधी क्षमतालाई सजिलै छल्न सक्ने हुन सक्छ।

नदोहोरियोस् ती डरलाग्दा दिनहरू!

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले विश्वव्यपी रुपमा संक्रामक रुप लिइरहँदा यसले नेपालमा पनि प्रभाव पार्न थालिसकेको छ। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढ्नु नेपालको लागि खतराको संकेत हो।

जोखिममा सीमा क्षेत्रका स्वास्थ्यकर्मी

सीमा क्षेत्रमा खटिएका आठजनामध्ये एकजना बिहीबार कोरोना पृष्टि भएको जिल्ला कोभिड–१९ फोकल फर्सन तेज ओलीले जानकारी दिए।

कोरोनाविरुद्धको पूर्व तयारीमा जुट्यो कर्णाली सरकार

सरकारले कर्णाली भित्रिने मुख्य तीन वटा नाकाहरु सुर्खेतको बबई र कुइने तथा सल्यानको कपुरकोटमा परीक्षण र होल्डिङ सेन्टर स्थापनासँगै आइसोलेसन र अक्सिजनको पूर्व तयारीमा जुटेको जनाएको छ।

बाँकेमा तेस्रो लहरको जोखिम बढ्दो

पछिल्ला दुई दिनको तथ्यांक हेर्दा भारतबाट नेपाल भित्रिनेहरुबाट कोरोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ। भारतमा पनि दैनिकरुपमा कोरोना भाइरस बढ्दै गएपछि पछिल्लो समय नेपालीहरु घर फर्किनेको संख्या बढ्दै गएको छ।

२ सय ११ जनामा संक्रमण, २ को मृत्यु

सो अवधिमा २ सय २९ जना कोरोना संक्रमणमुक्त भएको जनाउँदै मन्त्रालयले २ जनाको निधन भएको उल्लेख गरेको छ।

ताप्लेजुङमा करिव ५० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

ताप्लेजुङमा करिव ५० हजार जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएको पाइएको छ।जिल्ला प्रशासन कार्यालयले सोमबार प्रकाशित गरेको विवरण अनुसार ४९ हजार ६ सय ४९ जनाले कोरोना भाइरसविरुद्धको पूर्ण खोप लगाएका छन्।

अत्यावश्यक काम बाहेक विदेश नजान सरकारको आग्रह

नेपालमा ओमिक्रोन भेरियन्ट देखिनसकेको जनाउँदै सावधानीस्वरूप अत्यावश्यक नपरी विदेश नजान आग्रह गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्