४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

स्वास्थ्य बिमा गरेकाले दश प्रतिशत रकम मात्र तिर्नुपर्ने

आजदेखि स्वास्थ्य बिमा बोर्डले बिमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बिमितले उपचार खर्चबापत १० प्रतिशत रकम मात्र (सहभुक्तानी) तिर्नुपर्ने हुन्छ।

भूकम्पका घाइतेको केएमसीले निःशुल्क उपचार गर्ने

जाजरकोट केन्द्रविन्दु भएर गएराति गएको भूकम्पमा परी घाइते भएकाहरूलाई काठमाडौँ मेडिकल कलेज (केएमसी) ले निःशुल्क उपचार गर्ने जनाएको छ।

भूकम्पका घाइतेलाई उपचार गर्न भेरी अस्पतालमा तयारी

जाजरकोटलाई केन्द्रविन्दू बनाएर आएको भूकम्पमा परी घाइते भएकाको उपचार ब्यवस्था मिलाउन भेरी अस्पतालले आवश्यक तयारी गरेको छ।

वैशाखी टेकेर कपाल काट्दै जीविका चलाउँछन् बुद्ध: उपचार गर्न आर्थिक अभाव

बुद्धशान्ति गाउँपालिका-६ का बुद्ध तामाङलाई १७ वर्षअघि २३ वर्षे तन्नेरी उमेरमै हड्डीको क्षयरोग (बोन टिबी) सङ्क्रमण भयो। तैपनि बुद्धको आत्मविश्वास डगमगाएन।

५ बर्षिय सुजलको याचना- उपचार गर्न सहयोग गर्नुस्

आगोले जलेर घाइते बालकको उपचारका लागि परिवारजनले सहयोगको याचना गरेका छन्। उपचार गर्ने पैसा नहुँदा घरमा ल्याएर बालकको घरेलु उपचारमा परिवार लागेका छन् तर, पोलिएको घाउहरु निको भएको छैन्।

उपचार गर्न दाताको खोजीमा जोसिली मधुमाया

उपचार गर्न सके आफ्ना लागि मात्रै नभई समाजका लागि पनि केही गर्नुपर्छ भन्ने आफ्नो सोच रहेको र आफू यतिखेर उपचार गरिदिने व्यक्ति एवं संस्थाको खोजीमा रहेको उनले बताईन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्