९ मंसिर २०८१ आइतबार
image/svg+xml

नेपाल सरकारलाई ओलीको प्रश्नः दार्चुला घटनाबारे भारतलाई किन थाहा दिन सक्नुहुन्न?

'तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ। त्यसबारे तपाईं बोल्नुहुन्न। नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ। तर पनि बोल्न सक्नुहुन्न। भारत भन्छ, थाहा छैन,' ओलीले भने, 'भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न?'

दार्चुला घटनाबारे गृहमन्त्री खाँणसँग सांसदहरुको सवाल–जवाफ

सवाल–जवाफकाक्रममा गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्ने क्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएका छन्।

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ।

दार्चुला घटनाको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन मिल्दैनः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्