हिमालय सहकारी सम्मानित
राष्ट्रिय सहकारी बैंकले २१ औं स्थापना दिवसको अवसरमा काठमाडौंको बानेश्वरमा रहेको हिमालय सहकारीलाई सम्मान गरेको छ।
राष्ट्रिय सहकारी बैंकले २१ औं स्थापना दिवसको अवसरमा काठमाडौंको बानेश्वरमा रहेको हिमालय सहकारीलाई सम्मान गरेको छ।
राष्ट्रिय सहकारी बैंकका एउटै सदस्यले करिब ५७ लाख रूपैयाँसम्म संरक्षित पुँजी फिर्ता कोषबापतको रकम प्राप्त गरेका छन्।
नेपाल राष्ट्र बैंकमा आयोजित कार्यक्रममा उनले राष्ट्र बैंकले तोके अनुसारको सबै प्रक्रिया पूरा गरी प्रस्ताव तयार गरेको बताए। प्रतिस्पर्धात्मक मुलुकमा एउटा मात्र बैकले करिब ३० हजार सहकारीको कारोबार र अन्य आर्थिक क्रियाकलाप गर्न नसक्ने भएपछि नेपाल सहकारी बैक दर्ता प्रकृया सुरु गरेको उनको भनाइ छ।
अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउका छन्।
भेटका अवसरमा विभागका सचिव सुरेन्द्र भण्डारीले प्रधानमन्त्रीलाई विभागले गरेका कामका साथै भावी योजना र कार्यक्रमबारे जानकारी गराए। भेटमा ‘नेपाल सहकारी बैंक’ खोल्ने जानकारी गराएको सचिव भण्डारीले बताए।