२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

बारामा तेल ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ।

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।

पुनर्बहाली माग गर्दै दुई सांसद सर्वोच्चमा

गत फागुनदेखि नै माओवादी केन्द्र छाडेर एमालेमा सक्रिय भएका पन्थी र न्यौपानेले अहिले भने आफूहरू माओवादीमै रहेको भन्दै सदस्य पद बचाइदिन सर्वोच्चमा अपिल गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्