म्यानकडमा स्पष्ट नीति आवश्यक : बट्लर
इन्डियन प्रिमियर लिग (आइपिएल)मा म्यानकडका सिकार भएका इङ्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले बिहीबार यस्ता घटनामा स्पष्ट नीति हुनुपर्ने बताएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल)मा म्यानकडका सिकार भएका इङ्ल्यान्डका ब्याट्सम्यान जोस बट्लरले बिहीबार यस्ता घटनामा स्पष्ट नीति हुनुपर्ने बताएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा किङ्स इलेभन पन्जाबका कप्तान रविचन्द्रन आश्विनले बलिङ गर्नुअगावै राजस्थान रोयल्सका जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट (म्यानकाडिङ) गरेको घटनाले विश्व क्रिकेटमा विभिन्न टीकाटिप्पणी भइरहँदा केही पूर्वखेलाडीले भने म्यानकाडिङ आवश्यक भएको बताएका छन्।
चेन्नई सुपर किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ। मंगलबार राति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नईले लगातार दोस्रो जित दर्ता गरेको हो।
रविचन्द्रन आश्विनले जस बट्लरलाई नन स्ट्राइकिङ इन्डमा रनआउट गर्दै विवादास्पद रूपमा पवेलियनका बाटो देखाएको खेलमा सोमबार इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले किङ्स इलेभेन पन्जाबलाई १४ रनको नतिजा सुम्पिएको छ।
हैदराबादले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य कोलकाताले १९.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो । कोलकाताका नीतेश रानाले सर्वाधिक ६८ रन जोड्दा आन्दे्र रसेलले अविजित ४९ र रोबिन उत्थपाले ३५ रनको योगदान गरे।
विश्वकै सर्वाधिक लोकप्रिय इण्डियन प्रिमियर लिग (आइपिएल) को १२ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ।
विश्वभरका प्रख्यात क्रिकेटरलाई मालामाल बनाउने इण्डियन प्रिमियर लिग(आइपिएल)को १२ औं संस्करण आगामी मार्च २३ बाट भारतमा शुरु हुँदैछ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले भारतमा आइपिएल आयोजना गर्ने भने पनि यसको पुरा तालिका सार्वजनिक गरिसकेको छैन्।
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेटको उपाधिका लागि शनिबार ललितपुर प्याट्रियर्स र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।
साविक उपविजेता भैरहवा ग्लाडीयटर्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा प्रवेश गरेको छ।
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको दोस्रो क्वालिफायरमा बिहीबार काठमाडौं किङ्स इलाभेन र भैरहवा ग्लाडीयटर्सबीच प्रतिस्पर्धा हुँदैछ।
इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटका फ्रेन्चाइज टोलीले अनक्याप खेलाडीमाथि उच्च मूल्य गरेको यस सिजनको अक्सन बुधबार सम्पन्न भएको छ।
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) को इलिमिनेटरमा बुधवार भैरहवा ग्लाडीयटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १२ः४५ मा सुरु हुनेछ।
१२औं सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल)को अक्सनमा मंगलबार भारतका युवा स्पिनर वरुण चक्रवर्थी ८ करोड ४० लाख भारुमा बिक्री भएका छन्।
ललितपुर प्याट्रीयट्स राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।
राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आइतबार एक खेलमात्र हुँदैछ।