५ आश्विन २०८१ शनिबार
image/svg+xml

अर्थतन्त्र चलायमान बनाउन जग्गाको कित्ताकाट खुला

घरजग्गामा गरेको लगानी डम्प हुँदा अर्थतन्त्रमा समस्या परेको भन्दै सरकारले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेको छ।

घरजग्गामा बैंक लगानी बढेको बढ्यै

नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म वाणिज्य बैंकहरूले कुल ३६ खर्ब ४१ अर्ब ६६ करोड रूपैयाँ कर्जा लगानी गर्दा घरजग्गामा दुई खर्ब ३५ अर्ब रूपैयाँ लगानी पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म यस्तो कर्जा एक खर्ब ६३ अर्ब रूपैयाँ थियो।

एक वर्षमै घरजग्गामा ६० अर्ब बढाए बैंकले

गत सातासम्म २८ वटा वाणिज्य बैंकले१६ खर्ब ६६ ऋण लगानी गरेका छन्। निक्षेप १९ खर्ब ६४ अर्ब रुपैयाँमा पुगेको छ।

घरजग्गामा मासिक सवा ५ अर्ब लगानी

बैंक तथा वित्तीय संस्थालेे घरजग्गामा मासिक करिब सवा ५ अर्ब रुपैयाँ ऋण लगानी गरेको पाइएको छ। साउनपछिका तीन महिनामा उनीहरुले करिब १७ अर्ब रुपैयाँ लगानी गरेका छन्। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले साउनसम्ममा घरजग्गामा २ खर्ब ५३ अर्ब ४२ करोड (प्रतिग्राहक १ करोडभन्दा कमको १ खर्ब ४५ अर्बको आवासीय कर्जासमेत) लगानी गरेका थिए।

घरजग्गामा लगानी

नुत्पादक भनिए पनि वा केन्द्रीय बैंकले ऋणप्रवाहमा बेलाबखत कडाइ गरे पनि नेपालमा घरजग्गा व्यवसायमा लगानीकर्ता आकर्षित हुँदै आएका छन् । कुनै बेला थातबासका निम्ति र कृषिकर्म गर्ने उद्देश्यमा जोडिने जग्गा अब नाफामुखी व्यवसाय हुन पुगेको छ ।

घरजग्गामा २ सय ४२ अर्ब लगानी

काठमाडौ-घरजग्गा किनबेच बढेसँगै बैंक तथा वित्तीय संस्थाले घरजग्गा ठूलो लगानी गरेका छन्। चालु आर्थिक वर्ष ७२/७३को पहिलो ११ महिनामा २ सय ४२ अर्ब ६१ करोड रुपैयाँ लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्