१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml

विपक्षीको अवरोधपछि स्थगित संसद् बैठक पुनः सुरु

विपक्षी दलको अवरोध र नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।

शान्ति कायम गर्न सैन्य मुठभेड होइन, संवाद आवश्यक: बालेन

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले विश्वमा शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूससम्बन्धी मुद्दामा प्रतिकूल बकपत्र गरेको अभियोगमा तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

जनताका लागि नयाँ अवसर सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न वर्तमान सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको बताएका छन्।

नयाँ हुनुको अर्थ पूर्ण रूपमा अलग हुनु होइन: प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ सरकार गठन भए पनि राज्यको नीतिगत निरन्तरता कायम रहने बताएका छन्।

पोखरा–दुबई उडानमा फ्लाई दुबईको चाँसो

पोखरालाई सिधैं मध्यपूर्वको गन्तव्यसम्म जोड्नेगरि पोखरा–दुबई उडानको सम्भाव्यता अध्ययन भईरहेको छ। फ्लाई दुबईले पोखरा–दुबई उडानका लागि चाँसो देखाएको हो। त्यसका लागि फ्लाई दुबईको टोलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको अवलोकन पनि गरिसकेको छ।

क्वाडद्वारा इन्डो–प्यासिफिकमा नयाँ सहकार्य घोषणा

बैठकपछि अमेरिकी विदेशमन्त्री रुबियोले ‘इन्डो–प्यासिफिक समुद्री निगरानी पहल’ घोषणा गर्दै चार देशबीच निगरानी क्षमताको एकीकरण तथा वास्तविक–समय सूचना आदान–प्रदानलाई थप सुदृढ पारिने बताए।

विदेश पठाइदिने भन्दै करोडौँ ठगी गर्ने ७ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

जगदिशले विपक्षीलाई ‘तमासा नदेखाउन’ भनेपछि तनाव

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’ नदेखाउन भनेपछि सदनमा तनाव उत्पन्न भएको छ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफ माग गर्दै विपक्षी दलहरूले निरन्तर अवरोध गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ।

निर्माण सुरु गरिएका ४९ झोलुङ्गे पुल अलपत्र

तुइन विस्थापन गरी नागरिकलाई सहज रुपमा आवतजावत गर्न निर्माण सुरु गरिएका ४९ वटा झोलुङ्गे पुल अलपत्र अवस्थामा रहेको पाइएको छ।

प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ: सभामुख

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरुसँग आग्रह गरेका छन्।

प्रतिनिधिसभामा समानुपातिक बजेट र विकास निर्माणको माग

प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्।

नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा अव्यवहारिक : सांसद बुढाथोकी

सांसद बुढाथोकीले शिक्षा र स्वास्थ्यजस्ता संवेदनशील क्षेत्रमा साताको दुई दिन बिदा दिने व्यवस्था पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्