८ मंसिर २०८१ शनिबार
image/svg+xml

प्रमोद खरेलले गाए पहिलो पटक देउडा

सुगम संगीतमा अहिलेका लोकप्रिय गायकको सूचीमा पर्छन्- प्रमोद खरेल। सयौं गीत चर्चित गीत गाइसकेका गायक खरेलले पहिलो पटक गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन्। पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको 'देउडा खेल्छु चट्टै' उक्त गीतका म्युजिक भिडियो हालै रिलिज भएको छ।

टेक्सासमा गुन्जियो सुदुरपश्चिमको देउडा

नेपालको सुदुरपश्चिम क्षेत्रबाट अमेरिकाको टेक्सास आई बसोबास गर्ने नेपाली समुदायले टेक्सासको नेपाली मन्दिरमा गौरा पर्व र देउडा नाच भव्यतापुर्व सम्पन्न गरेका छन्। गौरा पर्व र देउडा नाच सुदुरपश्चिम समाज टेक्सासको आयोजनामा सुदुरपश्चिमवासीले निकै महत्वका साथ मनाउने गर्दछन्।

'डोटीकी छोर्याटी अछाम लैजादौ भयाँ...' देउडा गीत सार्वजनिक

यो अछामी बड्डो भाग (२) “डोटीकी छोर्याटी अछाम लैजादो भयाँ” देउडा गीत सार्वजनिक भएको छ। गीतकार राजेन्द्र शाह विपिको शव्द/संगीतमा तयार भएको उक्त गीत युट्युव मार्फत विहीबार साँझ सार्वजनिक भएको हो।

सुरु भयो गौरा, गुञ्जिन थाले देउडाका भाका

सुदुरपश्चिमेलीको महान पर्व गौरा विधिवत रुपमा सोमबारदेखि सुरु भएको छ। गौरा पर्वको सुरुवातअघि नै यहाँका पहाडदेखि तराईका जिल्लामा डेउडा भाका गुञ्जयमान भैरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्