७ माघ २०८२ बुधबार
image/svg+xml

शान्तिको सार्वभौमिक मूल्य

शान्ति मानव सभ्यताको आधारस्तम्भ हो। मानव इतिहासका सबै उतारचढाव, युद्ध, क्रान्ति र परिवर्तनबिच पनि शान्तिको खोज कहिल्यै समाप्त भएको छैन।

देशभर सौहार्दपूर्ण वातावरणमा उम्मेदवारी दर्ता

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दलका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।

तीन लाख नजिक पुग्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७४० र त्यति नै परिमाणको सेतो धातु ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

उम्मेदवारी दर्तासँगै निर्वाचनमा होमिए दलहरू

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार उम्मेदवारी दर्ता गरेसँगै कास्कीका राजनीतिक दल निर्वाचनमा होमिएका छन्।

नाटक 'भट्टी टेल्स' को सेलिब्रेसन टेन एक्समा

ओस्कार इन्टर नेसनल फिल्म कलेज सुकेधाराको साधना घर थिएटरमा नाटक मञ्चन भएको थियो। पुस १६ देखि माघ ३ गते सम्म मञ्चन भएको नाटकको लेखन निर्देशन जेम्स ढकालले गरेका हुन।

ट्रम्पले म्याक्रोनको ‘प्राइभेट म्यासेज’ सार्वजनिक गरेपछि...

म्याक्रोनले ट्रम्पलाई ‘मेरो साथी’ भनेर सम्बोधन गरे पनि ट्रम्पले सन्देश सार्वजनिक गरेर तनाव बढाएका छन्। ट्रम्पले ग्रीनल्याण्ड कुनै पनि मूल्यमा कब्जा गर्ने धम्की दिँदै आएका छन्। उनले फ्रान्सेली वाइन र शैम्पेनमा २०० प्रतिशत कर लगाउने चेतावनी पनि दिएका छन्।

तीन गोलको अग्रता पनि जोगिएन

तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले थाइल्यान्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ।

‘श्री बुकुरो: द होम कलिङ’ को प्रदर्शन मिति घोषणा

सुदीप भुपाल सिंह निर्देशित सिनेमा ‘श्री बुकुरो : द होम कलिङ’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

सागर ढकालले चलाए ‘घर फोन गर महाअभियान’

गुल्मी क्षेत्र नम्बर १ बाट रास्वपा उम्मेदवार रहेका ढकालले सामाजिक सञ्जालमार्फत ‘घर फोन गर महाअभियान’ सञ्चालन गरेको जानकारी दिएका हुन्।

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेका छन्।

जलवायु कूटनीति रोकिँदा गतिशील अर्थतन्त्र

जलवायु परिवर्तन र प्राकृतिक क्षतिको मामिलामा अहिले बजार, बिमाकर्ता, ऋणदाता र रेटिङ एजेन्सीहरूले संक्रमणलाई जबर्जस्ती अघि बढाइरहेका छन्।

‘अल्गोरिदम’मार्फत देश कब्जा गर्न आएको शक्तिबाट सजग हुनुपर्छ : सचिव बस्नेत

बस्नेतले लेखेका छन्, ‘यस चुनावमा देश बनाउने एजेन्डा होइन, देश सकाउने योजनासहित आएका पात्रहरू सक्रिय छन्। लोकतन्त्र, संविधान र जनताको लामो संघर्षबाट प्राप्त उपलब्धिहरू खारेज गर्न खोज्ने शक्तिहरू देश र जनताको जीवन परिवर्तन गर्न होइन, अल्गोरिदमको खरिद–बिक्री गरेर सत्ता कब्जा गर्न राजनीतिमा प्रवेश गरेका छन्।’

‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ को लोकार्पण

महासमालोचक प्राडा वासुदेव त्रिपाठीले प्राडा दयाराम श्रेष्ठकाे ‘इन्दिरा प्रसाईका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थको लोकार्पण गरेका छन्।

सिरक-डस्ना बिक्री हुन छाडेपछि धुनियालाई दुई छाक पनि धौं धौं !

शाहका अनुसार पछिल्लो समय धुनियाहरू घरघरमै पुगेर सिरक-डस्ना बनाइदिने भएकाले पनि पसलमा आउने माग घटेको छ। यद्यपि, पसलमा बनाइने सिरक-डस्नामा प्रयोग हुने कपास प्रायः स्थानीय र गुणस्तरीय हुने भएकाले घरमै बनाइने भन्दा राम्रो हुने उनको दाबी छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्