सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त
मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
मुख्यमन्त्री खगराज भट्टको सिफारिसमा आज प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन्।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटबाट विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम नगर्ने निर्माण व्यवसायीहरूको ठेक्का तोडिएको हो।
नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार सात बजेसम्मले पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको हो।
मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाइएको छ।
यसैबिच, पहिलो चरणमा तेस्रो स्थानमा रहेका उम्मेदवार अगस्टो क्युरीले फ्लेभियोलाई समर्थन गरेका छन्।
गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।
यससँगै नेपालले अब लिग-२ बाट सिधै विश्वकप छनोटमा स्थान बनाउन नसक्ने भएको छ। नेपाली टोलीले विश्वकप छनोटसम्म पुग्न प्लेअफको बाटो अपनाउनुपर्नेछ।
उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।
हुथी समूहका सैन्य प्रवक्ताले बिहीबार किङ खालिद विमानस्थलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए। उनले लक्षित स्थानमा प्रहार भएको र त्यसबाट क्षति पुगेको दाबी गरेका थिए।
सडक विभागले धादिङको गल्छी नजिक ग्यास बुलेट पल्टिएकोले गलौँदी पुग्न समस्या भएको जनाएको छ।
पाकेर लटरम्म झुलेको मार्सी धान घर भित्र्याउने तयारीमा रहेका जुम्लाको तातोपानी गाउँपालिका-४ गिडिखोलाका किसानको वर्षभरिको मेहनत असिनापानीले सखाप पारेको छ।
सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्ताको स्वाद र बदलिँदो जीवनशैलीलाई लक्षित गरी नयाँ चाउचाउ सार्वजनिक गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ का ६३ वर्षीय न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका-१ सृजनाटोलबाट पक्राउ गरिएको हो।
बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ।
प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन्।