७ वैशाख २०८३ सोमबार
image/svg+xml

युएईविरुद्धको टी-२० आईमा नेपालले टस जित्याे : व्याटिङ गर्ने निर्णय

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन्।

वैदेशिक रोजगारीका नाममा आउने भ्रामक विज्ञापनको पछि नलाग्न सरकारको अपिल

वैदेशिक रोजगारीका नाममा सामाजिक सञ्जालमार्फत हुने भ्रामक विज्ञापन तथा ठगी गतिविधि रोक्न विज्ञापन बोर्डले सबैलाई सचेत गराएको छ।

उपकुलपतिहरूको गुनासो- भ्रातृ संगठनको अराजकताले काम गर्ने वातावरण नै भएन

विश्वविद्यालयका उपकुलपतिहरूले राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनहरूको अराजक व्यवहारका कारण काम गर्ने वातावरण नभएको र आफ्नो मनोबल गिर्दै गएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष दु:खेसो पोखेका छन्।

मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन

पेट्रोलिय पदार्थको मूल्यवृद्धिको विरोध हुन थालेको छ । राष्ट्रिय जेनजी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन माग गर्दै आयल निगम अगाडि प्रदर्शन गरेको छ ।

अब प्रवक्ता र सूचना अधिकारीले कार्यालय समयमा सर्वसाधरणको फोन उठाउनै पर्ने

कार्यालयले तीनै तहलाई परिपत्र गरेर विवरण अद्यावधिक गर्न तथा सर्वसाधरणका गुनासो सम्बोधन गर्न निर्देशन दिएको हो।

उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन: एक महिनाभित्रै परीक्षाको नतिजा सार्वजनिक गर्नुहोस्

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले स्नातकदेखि स्नातकोत्तर तहसम्मका परीक्षाहरू सकिएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।

भूकम्पपछि जापानको तटमा सुनामी चेतावनी

सोमबार आएको करिब ७.५ म्याग्निच्युडको भूकम्पपछि जापान मौसम विज्ञान एजेन्सीले सुनामी चेतावनी जारी गरेको हो।

खेलको क्रममा हिंसा भड्किएपछि दर्जनौँ घाइते

राजधानी असन्सियोनस्थित एक प्रमुख फुटबल रङ्गशालामा ओलिम्पिया र सेरो पोर्टेनोबीचको खेल हिंसात्मक भिडन्तका कारण बीचमै रोकिएपछि पराग्वेमा खेलकुद सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

विश्वविद्यालय र प्रतिष्ठानका समस्याबारे प्रधानमन्त्रीकाे चासाे

बैठकमा विश्वविद्यालय र प्रतिष्ठानका समसामयिक समस्या र समाधानका उपायहरूबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

तातो हावा ‘लु’ को जोखिम बढ्दै, कसरी जोगिने ?

केही दिनयता देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ । यससँगै तराईका जिल्लामा तातो हावा (लु) चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको प्रक्षेपण छ ।

कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट

कम्पनीले चैत २२ देखि २५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले कुल ६ लाख ८४ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो।

देश स्टन्टबाजीले चल्दैन, गृहमन्त्रीबारे सरकारले तत्काल धारणा सार्वजनिक गरोस्: राप्रपा अध्यक्ष लिङ्देन

सामाजिक सञ्जालमा सरकारले २४ घण्टामा लाइसेन्स दिन थाल्यो भनेर प्रचार भएपनि व्यवहारमा त्यो लागू नभएको भन्दै देश स्टन्टबाजीले भन्दापनि परिणामले चल्ने बेला आएको बताए ।

ख्वप अस्पताल : न शनिबार न आइतबार, निरन्तर सेवा

दैशैभरका अस्पतालहरू हप्तामा दुई दिन बिदा भई बिरामीहरू समस्यामा परिरहेको बेला भक्तपुरको ख्वप अस्पतालले हप्तैभरि सेवा दिएर उदाहरण प्रस्तुत गरेको छ।

एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्दैन: राजेन्द्र लिङ्देन

राप्रपाले प्राविधिक रुपले हारेपनि राजनीतिक रुपमा भने जितेको दाबी गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्