२२ वैशाख २०८१ शनिबार
image/svg+xml

कवितामा ढकाल र घले भए प्रथम

भक्तपुरमा रहेका सार्वजनिक विद्यालयहरुको संयुक्त परीक्षा समितिको क्यालेण्डर अनुसार गणेश मावि, भार्वाचोले आयोजना गरेको कविता प्रतियोगितामा ढकाल र घले प्रथम भएका हुन्।

कविता प्रतियोगितामा झापाकी सेलिया प्रथम

परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीहरूका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगितामा झापाकी सेलिया श्रेष्ठ प्रथम भएकी छिन्।

भानु जयन्तीको अवसरमा बालकविता प्रतियोगिता हुँदै

पोखरा सेकेन्डरी स्कुल, पोखराले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीको अवसरमा राष्ट्रव्यापी बालकविता प्रतियोगिताको आयोजना गरेको छ । उक्त प्रतियोगितामा शैक्षिक सत्र २०७६ मा एसइई.सकेका विद्यार्थी सहभागी हुन पाउने छन् । पोखरा सेकेन्डरी स्कुलले सम्बन्धित सम्पूर्ण विद्यार्थीहरुलाई सहभागी हुन अपिल गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्