२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

डिसहोम फाइबरनेटको ‘क्याच द बिग अफर’ सुरु

डिसहोम फाइबरनेटले यसको ग्राउन्ड ब्रेकिङ ‘क्याच द बिग अफर’ सुरू गरेको छ। यस योजना अन्तर्गत ग्राहकले न्यून मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको अनन्द लिन सक्ने कम्पनीले जनाएको छ।

डिसहोम फाइबरनेटको सेवा पामेमा पनि

पोखराको पामेमा डिसहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ। कम्पनीले आक्रमक रूपमा सेवा विस्तार गरिरहेको जनाउँदै आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरूमा विस्तार गरिरहेको छ।

डिसहोमको ‘खुशीको साथी’ योजना

खुशीको साथी अन्तर्गतको उत्कृष्ट डिएचआइ स्मार्ट टिभीमा ग्राहकले छुट्टै र उत्कृष्ट टिभी हेराइको अनुभव प्राप्त गर्ने कम्पनीको विश्वास छ।

एक वर्षको रिचार्ज गर्दा एक लाख नगद पुरस्कार

डिसहोममा एक वर्षको रिचार्ज गर्दा एक लाख नगद जितेका छन्। भीमसेनथापा गाउँपालिकाका भीमबहादुर भट्टराईले उक्त नगद जितेका हुन्।

डिसहोमको स्पेन घुम्ने अफर

डिसहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सञ्चालन गरेको छ। योजनाअन्तर्गत डिसहोमको नयाँ कनेक्सन लिने चारजना भाग्यशाली ग्राहकले स्पेन घुम्न जान पाउनेछन्।

बाढीपीडित सब–डिलरलाई डिसहोमको राहत

डिसहोमले मेलम्ची बाढीबाट प्रभावित आफ्ना अधिकृत सब डिलरलाई जनही एक लाख रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ।

डिसहोमको ‘खुसीको कनेक्सन’ अभियानको भिडियो

लोकप्रिय गायक अमित बरालको ‘म तिम्रै हुँ’,गीतमा लयबद्घ यस अभियानमा नयाँ परिवेशमा नवविवाहित जोडीबीच डिसहोमसँगै कसरी सहजता र आत्मीयता बढ्दै जान्छ भनी प्रस्तुत गरिएको छ।

डिसहोमको नयाँ अभियान

डिसहोमले मेरो मनको दोस्रो देश अभियान सुरु गरेको छ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता युइएफए युरो २०२० का फुटबलप्रेमी दर्शकलाई लक्ष्य गरी नयाँ अभियान सुरु गरेको कम्पनीले जनाएको छ ।

डिसहोमको रमाइलो टिभीमा भ्वाइस अफ नेपाल

अन्तर्राष्ट्रिय रियालिटी सो ‘भ्वाइस अफ नेपाल’ अब डिसहोमको रमाइलो टिभीमा प्रसारण हुने भएको छ । उक्त कार्यक्रम प्रायोजनको लागि डिसहोम र एडी रिलिजबीच सम्झौता भएको छ।

डिसहोमको एक्सन स्पाेर्टस च्यानलमा रिङ रेस्लिङ लाइभ

डिसहोम एक्सन च्यानलले यस पटक पनि पोखरामा हुने आर डब्लु संग्राम नामक रिङ रेस्लिङ प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्पाेर्टस भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्