स्वास्थ्य सचेतनाका लागि श्रीलङ्का टापुका बासिन्दालाई स्वास्थ्य शिविर
सप्तकोसीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो पार गरेर करिब ३ किलोमिटर बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।
सप्तकोसीपूर्वी तटबन्ध प्रकाशपुरबाट कोसीको मुख्य भँगालो पार गरेर करिब ३ किलोमिटर बालुवै बालुवाको बगर पार गरेपछि एउटा बस्ती आउँछ।
महिला स्वयम्सेविका सम्झना शाही पनि परिवार नियोजन, सुरक्षित मातृत्वसँगै प्राथमिक उपचारमा खटिन थालेको धेरै भयो। गाउँमा लाग्ने सानातिना रोग रुघाखोकी, ज्वरो, झाडापखाला लगायतको उपचार गर्छिन्।