२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘सफलताका सूत्र’ कृति लोकार्पण

साहित्यकारद्वय डा. नम्रता पाण्डे र डा. प्रद्युम्नराज पाण्डेद्वारा संयुक्त रूपमा लिखित निबन्धसङ्ग्रह ‘सफलताका सूत्र’ लोकार्पण भएको छ।

‘अटलमान राई स्मृतिग्रन्थ’ विमोचन

जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सल्लाहकार तथा समाजसेवी स्वर्गीय अटलमान राईको वार्षिक पुण्यतिथिको अवसर पारेर उनको स्मृतिमा लेखिएको स्मृतिग्रन्थ विमोचन गरिएको छ।

बल्झिरहने ‘सइन’माथि प्रेमको मलम

हाम्रो साहित्यले इतिहासका अधिकांश घटनालाई त्यसै बगेर जान दिन्छ। फ्याट्टफुट्ट आएकाबाहेक हामीकहाँ ‘ऐतिहासिक’ भनिने साहित्यको सङ्ख्या ज्यादै कम छ।

‘अभिवन्ध’को राग

साहित्यिक कर्मलाई दुःखको कर्म भन्नेको कमी छैन। सँगसँगै साहित्यकर्मी प्रतिवन्दनीय हुनेको पनि कमी छैन। स्रष्टालाई राष्ट्रको गहनाका रूपमा पनि हेर्ने गरिन्छ। जहाँ दुःख छ, त्यहीँ सुख पनि छ। त्यसैले साहित्य सुखको क्षेत्र हो भन्दा फरक नपर्ला।

समयको महत्त्व

यो संसारमा समय कतिसम्म महत्त्वपूर्ण छ र कतिसम्म बलवान् छ भन्ने कुरा यहाँ देखिएका विभिन्न घटनाहरूले दर्शाइरहेकै छन्। हिजोसम्मका करोडपति मानिसहरू आज रोडपति भइरहेका पनि देखिन्छन्। यो सबै समयको खेल हो भनिन्छ।

अब आँसुले नभिज्ने चिठी

एउटा अनिश्चित आशा लिएर म कमरेडहरूसँगै हिँडिरहेको थिएँ, तपाईंलाई बचाउन नसकेको ग्लानि बोकेर। म बाँचुन्जेल यो तितोपन हृदयमा दुखिरहने छ।

यात्राका तस्वीर- तस्वीरभित्रका कथाहरू

अझै कर्णाली र सुदूर पश्चिमका पहाडी जिल्लाका विद्यालयहरूमा पाठ्यपुस्तक पुग्न कति समय लाग्ने हो,भन्न सकिन्न। दशैतिहार भनेको शैक्षिक सत्रको हिसाबले करीब आधा समय बितिसकेको अवस्था हो।

बु... हारी उर्फ बुहारी

जिन्दगीले कोल्टे फेरेपछि,मेटिनबाट बँचाउन सम्बन्धको हस्ताक्षर, उसले बुढासँग हार्नुपर्छ–हारिरहनुपर्छ र मुटु निचोरेपछि बगेको रङले पोतेर बलियो बनाउनुपर्छ सम्बन्धको कागज।

न्यायको भिख

छोराले सुकसुकाउँदै भन्यो, ‘नाइँ, तपाईले धेरै पटक ढाँटिसक्नुभयो। यो पटक त बाबालाई जसरी नै बोलाइदिनुपर्छ। म त बाबा नआई खाजा पनि खान्नँ। स्कुलको अर्को कक्षाकी दिदीले भन्नुभएको, मेरो बाबा हुनु हुन्न रे!’

विश्वासघात

उनले पनि सोचिन्, ‘बुढालाई सोधौं भने पर्दैन भन्नुहोला। फेरि साथीको काम रोकिन्छ। उहाँ आउँदा साथीले दिइहाल्छे। थाहा नै पाउँदैनन्।’

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

भक्तपुरका कवि एवं शिक्षाकर्मी डा. राजेन्द्र कोजूको पाँचौ कविता कृति ‘इमानको धरहरा’ सार्वजनिक भएको छ।

राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी टीका आत्रेय प्रथम

नेपाल प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सव यस वर्ष पनि सम्पन्न भएको छ। राष्ट्रिय कविता महोत्सव–२०७९’ मा सुनसरीकी कवि टीका आत्रेयको कविता ‘संकल्प’ प्रथम भएको छ।

मिठो लात

रुकु मनमा कुरा खेलाउन थालिन्, ‘बिचरा राकेश कति दुःख गर्छ। आफ्नो यस्तो अवस्था छ। केही गर्न सक्दिनँ। एकजनाको कमाइ के खानु, के घरभाडा तिर्नु!’

पछुतो

जीवन,केही पर पुग्न नपाउँदै ठेस लाग्यो र थुचुक्क बस्यो अनि सम्झियो, ‘बाफ रे कस्तो बाधा!’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्