२३ आश्विन २०८१ बुधबार
image/svg+xml

एसिड प्रहार घटनाबिरुद्ध बेग्लाबेग्लै प्रदर्शन

वीरगज महानगरपालिका रेशमकोठीस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा वीरगन्ज २ छप्कैया घर भएकी १५ बर्षीय मुस्कान खातुनमाथि शुक्रवार एकाबिहानै भएको एसिड प्रहारको घट्नाले वीरगन्जलाई तरंगित बनाएको छ।

गाैहत्या प्रकरणः उपमहानगरपालिकाको बचाउमा दैलेख जिसस

दैलेख पु-याउनका लागि ल्याइएका गाईहरु सुर्खेतका विभिन्न भिरहरुमा खसालेर हत्या गरिएको सम्बन्धमा छानविन गर्न गठित नेपालगञ्ज उपमहानगरपालिकाको छानविन समितिले काम सुरु गरेको छ।

इन्द्रजात्राका लागि सरकार दियो १४ लाख, महानगरपालिकाले पनि सहयोग गर्ने

काठमाडौं महानगरपालिकाको पहलमा केन्द्रीय सरकारले इन्द्रजात्रा व्यवस्थापनका लागि १४ लाख आर्थिक सहयोग गरेको छ।

जिवित कुमारीको मासिक भत्ता ५० हजार, पूर्वगणेश र कुमारको पनि भत्ता बढ्यो

काठमाडौं महानगरपालिकाले पूर्वकुमारी, पूर्वभैरव र पूर्व गणेशलाई दिँदै आएको मासिक भत्तामा वृद्धि गरेको छ। त्यसैगरी जिवित कुमारी र जिवित कुमारीको स्याहार–सुसार गर्ने चिताइदाराको पनि मासिक भत्तामा महानगरपालिकाले बृद्धि गरेको छ।

गौ हत्या प्रकरणमा : गठन भयो छानविन समिति

काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ।

इन्द्रजात्राका लागि काठमाडौं महानगरद्वारा १० लाखको चेक हस्तान्तरण

काठमाडौं महानगरपालिकाले इन्द्रजात्राका लागि १० लाख अनुदान सहायता उपलब्ध गराएको छ।

वाग्मती सफाइको नेतृत्व महानगरले लिने

वाग्मती सफाइ नेतृत्व ललितपुर महानगरपालिकाले लिने भएको छ।वाग्मती नदीको ललितपुर क्षेत्रतर्फको सफाइको जिम्मेवारी लिने भएको भएको हो

महानगरपालिकाले ३२ वटै वडामा मेलमिलापकर्ता खटाउने

काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरका ३२ वटै वडा कार्यालयहरुमा तालिमप्राप्त मेलमिलापकर्ता खटाउने बताएकी छिन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले स्थानीय तहका विवादलाई निरुपण गर्नका लागि मेलमिलापकर्ता खटाउने बताएकी हुन्।

तीन भाषामा स्थानीय पाठ्यक्रम बनाइने

काठमाडौं महानगरपालिकाले आधारभूत तहको स्थानीय पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको छ। काठमाडौं माहानगरमा नेवारी समुदायको बसोबास भएको र नेपाल भाषाका स्कुलहरु समेत सञ्चालनमा रहेकाले स्थानीय पाठ्यक्रम निर्माण तीन भाषामा गरिने महानगरको शिक्षा समितिको बैठकले निर्णय गरेको हो। काठमाडौं महानगरपालिका शिक्षा समितिको बुधबार बसेको बैठकले स्थानीय पाठ्यक्रम निर्माण तीन भाषामा गर्ने निर्णय गरेको छ।

इन्द्रजात्रामा पहिलोपटक चीन, जापान र अमेरिकी पाहुनालाई निम्तो

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रिय पर्व इन्द्र जात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताएका छन्।

महानगरकाे ब्रुमर खर्च लाखौं, धुलो ज्युँका त्युँ

‘काठमाडौं महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन बु्रमर सञ्चालनमा ल्याइएको छ। ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए।

बुद्धविहार पुनःनिर्माणका लागि महानगरको एक करोड

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदाआफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

पर्यटन प्रबर्द्धनमा भरतपुर महानगरको नौलो प्रयोग !

भरतपुर महानगरपालिकाले नगरको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले म्युजिक भिडियो निर्माण गरेको छ।

‘अब महानगरका सबै सामुदायिक विद्यालयमा एकैखाले रंगरोगन’

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयका भवनमा एकरुपता ल्याउन एकैखाले रंगरोगन गर्ने योजना अघि सारेको बताएका छन्।

इञ्जिनियरद्वयविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिई वास्तविकभन्दा बढी काम देखाइ भुक्तानी दिन सिफारिस गर्ने कलैया उपमहानगरपालिकाका इञ्जिनियरद्वय किशोर यादव र माधवप्रसाद यादवविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्