‘ए’ डिभिजन क्लबलाई काठमाडौं महानगरपालीकाको सहयोग
काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
काठमाडौं महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई ५६ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ।
पोखरा लेखनाथ महानगरपालिकाको नाम हेरफेर गरिएको छ। पोखरा महानगरपालिका नाम रहने गरी लेखनाथ शब्द हटाइएको सूचना सोमबारको राजपत्रमा प्रकाशित गरिएको छ।
काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङ निर्माण गर्ने घोषणा गरेको साढे दुई वर्षपछि पार्किङ निर्माणको आशयपत्र खुलाएको छ।
जापान इन्टरनेशनल कर्पोरेशन एजेन्सी (जाइका)ले काठमाडौं महानगरपालिकाको विकासमा सहयोग गर्ने बताएको छ।शुक्रबार मेयर विद्यासुन्दर शाक्यसँगको भेटमा जाइकाका नेपाल प्रमुख साखुमा जुनले महानगरपालिकाको विकासका लागि सहयोग गर्न आफूहरु इच्छुक रहेको बताएका हुन्।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ल्याएका योजना कागजमै सीमित समाचार प्रकाशन/प्रशारण भएपछि प्रधानमन्त्री केपी शर्मा ओली साउन १५ गते वर्षदिनभित्र भएका कामको माग गरेका थिए।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा एकै पटक ५०० वटा सवारी अट्ने ‘स्मार्ट पार्किङ’ बनाउने भएको छ।महानगरले स्मार्ट र स्थानीयले अपनत्व बोध गर्न सक्ने खालको पार्किङ भवन बनाउन इच्छा राख्ने कम्पनीले एकल वा संयुक्त रुपमै आवेदन दिन बोलपत्र आव्हान गरेको छ।
राजधानीका सडकका खाल्डा खुल्डीका कारण समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडाैं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन्।
काठमाडौँ महानगरपालिकाले महानगरबासीलाई समयानुकुल प्रविधिमैत्री सेवा विस्तार गरी विस्तारै महानगरपालिकालाई डिजिटल र स्मार्ट सिटी बनाउने अभियानलाई तीव्र रुपमा अघि बढाएको छ। यसको सुरुवातमा महानगरले हनुमान ढोका, पशुपति, स्वयम्भू, बालाजु, बौद्ध र शंखपार्क क्षेत्रमा आइतबारदेखि फ्रि वाइफाई सेवा सुरु गरेको छ।
विराटनगर महानगरपालिकामा बम विस्फोट गराउन संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा मोरङ जहदा गाउँपालिका २ का मनोजकुमार सिंह, सिरहा लक्ष्मीपुरपतार ३ नया“ टोलका अभिमनु गिरी र सिरहा सुखिपुर नगरपालिका ५ का रामरिझन यादव रहेका छन्।
सडक विस्तारमा क्रममा भत्काइएको सोह्रखुट्टे सत्तलको पुनर्निर्माण थालिएको छ । काठमाडौं महानगरपालिका–१६ मा रहेको सत्तल (पाटी) सडक विभागले चार वर्षअघि सडक विस्तारको क्रममा भत्काएको थियो।
काठमाडौं महानगरपालिकाले यस वर्ष घर बहाल कर २ प्रतिशतले घटाएको छ। तर काठमाडौंका घरधनीले कर बढेको भनेर अन्धाधुन्ध डेरा भाडा बढाइरहेका छन्। देशव्यापी करवृद्धि भइरहेका बेला काठमाडौं महानगरले भने घर बहालसहित केही सेवामा कर घटाएको छ। महानगरले कर घटाएपनि घरधनी भने कर बढेको बहाना बनाएर पढ्न राजधानी आएका विद्यार्थीको ढाड सेक्नेगरी भाडा बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।
सडकभरि फोहरले भरिएका ट्रक लामवद्ध छन्। जाममा फसेका ट्रकको ढालाबाट तपतप लिच्चड चुहिएको छ। केही ट्रकको एकातिरको टायर माटोमा धसिएको छ।
धनगढी उपमहानगरपालिका–९, बंगराकटानका रघुनाथ चौधरीले खेतीपातीको काम सकेर एक महिना मजदुरी गरे।
भरतपुर महानगरपालिकाको प्रमुख बजार क्षेत्र र राजमार्गमा ट्राफिक व्यवस्थापन गर्न आइल्यान्ड राख्न थालिएको छ।
धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।