७ वैशाख २०८१ शुक्रबार

टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक अमेरिकी सदनबाट पारित

भिडियो शेयरिङ गर्न मिल्ने चिनियाँ एप टिकटकका लागि यो कानुनले ठूलो धक्का दिने विश्लेषकहरूले बताएका छन्।

लिटरेचर फेस्टिभलः टिकटक बन्द कानुन बाहिरको विषय

टिकटक बन्द गर्ने सरकारको निर्णयलाई केहीले समर्थन जनाएका छन भने केहीले सरकारको निर्णयको विरोध गरेका छन।

‘सरकार ! कि रोजगारी देऊ कि टिकटक खुलाऊ’

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ। एक महिनाअघिसम्म टिकटकमार्फत उपभोक्तासँग जोडिएर रहेका व्यवसायी यतिखेर कसरी व्यापार टिकाउने भनेर चिन्तित छन्।

‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्दै चर्चित टिकटकर मिस पवि

चर्चित टिकटकर मिस पवि (पवित्रा शाँकी) ले ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने भएकी छन्। सविनकुमार तोलांगीको आगामी फिल्म ‘राजमहल’ बाट मिस पविले गर्न लागेकी हुन्।

टिकटक बन्द! सरकारलाई हाइसञ्चो, व्यवसायीको बिचल्ली

नेपालजस्तो विकासोन्मुख देशमा टिकटकले रोजगारीको अवसरसमेत सिर्जना गरेको बताउँदै उनी सरकारले यसतर्फ ध्यान नै नदिएर ठुलो गल्ती गरेको तर्क गर्छन्।

उपलब्धिको कसीमा टिकटक प्रतिबन्धको एक महिना

स्पष्ट तथ्याङ्क वा प्रमाण नभई र सरोकारवालाहरूसँग व्यापक छलफल नगरी यस्ता ठूला निर्णय हचुवाका भरमा गर्दा यसले सकारात्मकभन्दा धेरै नकारात्मक असर पार्ने सम्भावना ज्यादा हुन्छ। टिकटक प्रतिबन्धबाट कम्तीमा हामीले त्यति पाठ भए पनि सिक्न सकौँ।

सञ्जालका अभिव्यक्तिको नियमन

टिकटक प्रतिबन्ध लगाउने सरकारी निर्णय सर्वोच्च अदालतमा पुगिसकेकाले टिकटकको भविष्य के होला भन्ने विषय अब प्रशासनिकभन्दा पनि न्यायिक बन्न पुगेको छ।

टिकटक सम्बन्धी मुद्दा सर्वोच्चले आज हेर्न भ्याएन

सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाउने निर्णयविरुद्धको रिट निवेदन आज मंगलबार पेशी चढेको मुद्दा हेर्न नभ्याइनेमा परेको छ।

‘निरंकुशतन्त्रविरुद्ध लड्ने दायित्व सबैको’

दाहालले भने, ‘लोकतन्त्रको आन्दोलनमा तपाईंहरू पनि सरिक भएको होइन ? किन सरकारतिर मात्र प्रश्न सोझिन्छ ?’

टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ।

आफ्नै अभिव्यक्तिका कारण किन चर्चामा छन् टिकटक स्टार ?

टिकटक बन्द भएको बारे विशेष गरी टिकटक स्टारहरूले आ-आफ्नो धारणाहरू राखिरहेका छन्। टिकटक मार्फत नै आफूहरूको व्यवसाय सञ्चालन गरिरहेका हुँदा टिकटक खोल्नु पर्ने र सरकारले यसको भइरहेको विकृति रोक्नुपर्ने उनीहरुले बताइरहेका छन्।

‘भिपिएन प्रयोग गरेर टिकटक नचलाउनु, डाटा चोरी हुनसक्छ’

सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ।

टिकटक किन बन्द गरेको ? सर्वोच्चले सरकारसँग कारण सोध्यो

सर्वोच्च अदालतले सरकारले सामाजिक सञ्जाल टिकटकमा रोक लगाएको विषयमा कारण देखाऊ आदेश जारी गरेको छ।

टिकटक बन्द विरुद्धको सुनुवाइ आज

आज हुने सुनुवाइमा अन्तरिम आदेश दिनु पर्ने नपर्ने विषयमा निक्र्याैल हुन सक्ने रिट निवेदक अधिवक्ता अनन्तराज लुइँटेलले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्