२० वैशाख २०८१ बिहीबार
image/svg+xml

भक्तपुरको भाइरल प्लानिङ : बन्यो घुमघामको गन्तव्य

प्लानिङलाई नगरपालिकाकै नमूना प्लानिङ भएको दाबी गर्दै अहिले नगरपालिकाले सो प्लानिङलाई नै व्यवस्थित आवास योजनाभित्र समावेश गर्ने तयारी गरिहेको बताए।उनले सो प्लानिङबाट आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकालाई १ करोड ९२ लाख राजस्व तिरेको पनि बताए।

सिपाडोलका घरघरमा पानी

भक्तपुर-काठमाडौं उपत्यकामा खानेपानीको हाहाकार मच्चिरहेका बेला भक्तपुर जगाती सिपाडोलका स्थानीयले घरघरमा पानीको व्यवस्था मिलाएका छन्। सरकारको मुख नताकी स्थानीयले आफ्नै पहलमा पानीको बन्दोबस्त मिलाएर घरघरमा धारा जडान थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्